आईतबार, वैशाख १६
०२:३२

समाचार

गोंगबुमा प्रोवेसन कार्यक्रम अभिमुखिकरण

saccosaawaj media
सोमबार, माघ २६

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कार्यक्रमको उद्घाटन गनुहुँदै नीति विधि र प्रविधिमा संस्थाहरु संचालन गर्नको लागि नेफ्स्कूनद्धारा  संचालित गुणस्तर सूनिश्चितताका कार्यक्रमहरुमा आवद्ध हुन ढिला गर्न नहुने बताउनु भयो ।

धरानको झरना साकोस एक्सेस् कार्यक्रममा आबद्ध

saccosaawaj media
सोमबार, माघ २६

संस्थाका व्यवस्थापक सन्दिप मगरले धरान उपमहानगरपालिका भर कार्यक्षेत्र रहेको साकोसलाई वित्तीय रुपमा सबल, सक्षम, विश्वसनीय र दिगो बनाउँदै सदस्यहरुको पहिलो रोजाईको सहकारी संस्था बनाउन एक्सेस् कार्यक्रममा आबद्ध भएको जानकारी गराउनुभयो ।

धादिङमा भाखा नाघेको ऋण व्यवस्थापन तालिम सम्पन्न

saccosaawaj media
सोमबार, माघ २६

धादिङ बचत तथा ऋण सहकारी संघ लि.को आयोजना र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहयोगमा माघ २४ र २५ गते सञ्चालित तालिममा जिल्लाका सहकारी संस्थाका २० जनाको सहभागिता थियो । 

महिला प्रयास साकोसको सहकारी शिक्षा शिविर

saccosaawaj media
आईतबार, माघ २५

संस्थामा आबद्ध एवम् सम्भावित सदस्यहरुलाई सहकारी सम्बन्धी आधारभूत शिक्षा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालित शिक्षा शिविरमा करिब ४० जनाको सक्रिय सहभागिता रहेको थियो ।

नवदुर्गा साकोसको अर्धवार्षिक समिक्षा एवम् संचालक कर्मचारी तालिम सम्पन्न 

saccosaawaj media
आईतबार, माघ २५

सहकारीको मर्म र धर्म बमोजिम कार्य गर्दै आएको बताउँदै विभिन्न ६ वटा संंस्था एकीकरण भएर ग्रामीण क्षेत्रलाई लक्षित गरि सेवा प्रवाह गर्दै आएको जानकारी दिनुभयो ।

प्रदेश नं १ का सहकारीहरुले फागुन २० भित्र वार्षिक प्रतिवेदन...

saccosaawaj media
आईतबार, माघ २५

प्रदेश सहकारी रजिष्ट्रार कार्यालय, इटहरीले सूचना प्रकाशित गरी सहकारीलाई वार्षिक साधारण सभाबाट पारित आर्थिक वर्ष २०७६ ०७७ को को लेखापरीक्षण प्रतिवेदन सहितको वार्षिक प्रतिवेदन अनिवार्य पेश गर्न निर्देशन दिएको हो ।