Technological application has multiple benefits. It reduces the operating cost, optimizes efficiency, creates new revenue channels and above all, brings transparency.
बखानसिंहका ६७ वर्षीय नाती चन्द्रध्वजको स्वरमा हजुरबुबाको हौसलाको आभाष मिल्थ्यो । साकोस आवाजले टेलिफोन सम्वाद गर्दा उहाँ सहकारी अभियान, हजुरबुबा, बखान बहुउद्देश्यीय सहकारी संस्था लि. र निर्माणाधीन बखान राष्ट्रिय संग्रहालयका बारेमा बढी नै उत्साहित सुनिनुहुन्थ्यो ।
हामी अहिले ६४औँ राष्ट्रिय सहकारी दिवस मनाउने तयारीमा छौँ । नेपालमा सहकारी संस्था सस्थापना भएको दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष मनाईँदै आइएको राष्ट्रिय सहकारी दिवस विगत केही वर्षदेखि वार्षिक नारा तय गरी भव्य कार्यक्रमहरू सहित मनाउने गरिएको छ । यस वर्ष ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी‘ नारासहित देशैभरी विभिन्न कार्यक्रम तय गरी ६४औँ सहकारी दिवस मनाईँदै छ । वि.सं.२०१३ साल चैत्र २० गते चितवनमा बखान ऋण सहकारीको स्थापना भएको दिनलाई सहकारी दिवसको रुपमा मनाउने गरिएको छ ।
आत्मविश्वासको गाडी गुडाउन शिक्षा र तालिमको इन्जिन आवश्यक पर्छ ।
नेफ्स्कूनको पहलकदमी र प्राविधिक सहयोगमा हामीले त्यो रणनीतिक योजना तर्जुमा कार्यक्रम सम्पन्न गर्यौं । । त्यसले हामीलाई सही दिशाबोध गर्यो ।
जुन समाजमा महिला हिंसा भैरहेको छ, त्यो समाजको उन्नति र विकास हुन्छ भन्नु दिउँसै सपना देखे जस्तै हो । मिठामिठा मनछुने शब्दहरु मिलाएर भाषण गर्दैमा, राज्यको ढुकुटी रित्याएर एक दिनका लागि लाखौँ खर्च गर्दैमा र नारा लगाएर जुलुस निकाल्दैमा मात्र नारीहरुले आफ्नो हक अधिकार पाउँछन् भन्न सकिँदैन । यसका लागि त हरेक कुनामा शोषित महिलाहरुलाई न्याय दिलाउन सक्नु पर्छ, हरेक क्षेत्रमा महिलाको पुरुषसरह सहभागिता हुनुपर्छ, सामाजिक, आर्थिक, धार्मिक तथा लैङ्गिक विभेदहरुको अन्त्य हुनुपर्छ, बलात्कार जस्ता निर्घन्य अपराध गर्नेहरुलाई कडा भन्दा कडा कार्वाही हुनुपर्छ ।