सोमबार, वैशाख २४
०१:३१

समाचार

बुटवलमा २ दिने कोपोमिस तालिम सम्पन्न

saccosaawaj media
शुक्रबार, माघ २३

बरिष्ठ उपाध्यक्ष ढकालले तालिममा सिकेको ज्ञान संस्थामा गएर कोपोमिस अद्यावधिक गर्न उतार्नुपर्नेमा जोड दिदैं कोपोमिस सहकारीहरुमा सुशासन, वित्तीय सक्षमता र गुणस्तरीयता वृद्धि गर्न प्रभावकारी हुने दाबी गर्नुभयो ।

कर्वस् रामेछाप क्ल्स्टरको सातौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

saccosaawaj media
शुक्रबार, माघ २३

नेफ्स्कूनबाट दोलखा कार्यलय फिल्ड इन्चार्ज समिट खड्का  र अनुगमन अधिकृत श्यामराजा तिमल्सिनाको उपस्थितिमा सम्पन्न कार्यक्रमको सहजिकरण नेफ्स्कून अनुगमन अधिकृत श्याम राजा तिमल्सिनाले गर्नुभएको थियो ।

सामाजिक उत्तरदायित्वको कार्यक्रम गर्दै तरकारी फलफुल साकोसले मनायो २२ औं...

saccosaawaj media
शुक्रबार, माघ २३

२०५६ साल माघ २१ गते स्थापित उक्त संस्थाले स्थापना दिवसको अघिल्लो दिन माघ २० गते मातातिर्थस्ति वृद्धाश्रमका १९ जना ज्येष्ठ महिलाहरुलाई न्यानो कपडा र तरकारी वितरण गरेको छ । यसैगरी, संस्थाले स्थापना दिवसको दिन मूल समारोह आयोजना गरी ज्येष्ठ सदस्य र एकल महिला गरी ८३ जना सदस्यलाई सामाजिक सुरक्षा भत्ताका रुपमा वार्षिक रुपमा प्रदान गरिने २ हजार रुपैयाँ प्रदान गरेको छ ।

कोपोमिस कार्यान्वयनमा सबै सहकारीहरुको सक्रिय सहभागिता आवश्यकः बरिष्ठ उपाध्यक्ष ढकाल

saccosaawaj media
बिहीबार, माघ २२

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले राज्यले सहकारी क्षेत्रमा सुशासन कायम गर्न कोपोमिस प्रणाली लागू गरेको र यसको कार्यान्वयनमा सम्पूर्ण सहकारीहरुको सक्रिय उपस्थितिको आवश्यकता रहेको बताउनुभयो ।

हिमाली र ब्राम्ही महिला साकोसबीच एकीकरण घोषणा सभा एवम् सम्मान...

saccosaawaj media
बिहीबार, माघ २२

सर्बसम्बत रुपबाट नवौ सदस्यीय संचालक समिति अध्यक्ष भवानी देवी अधिकारी, उपाध्यक्ष्य मिना कुमारी पाण्डे, सचिब गीता केसी अधिकारी ,कोषाध्यक्ष सरला घिमिरे आचार्य, सदस्य विद्या कोइराला, सदस्य निर्मला शर्मा, सदस्य डिकमया भट्टराई, सदस्य सरस्वति ढकाल, सदस्य सरिता लामिछाने, त्यसैगरी, लेखा सुपरिवेक्षण समिति का संयोजक इन्दिरा घिमिरे, सदस्य मेनुका मल्ल हमाल, सदस्य लक्ष्मी गोदार कार्की  निर्बिरोध निर्वाचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने निर्वाचन समितिका संयोजक सारदा खनालले सर्ब सम्बत निर्वाचन गराउन सहयोग गर्नुहुने सबैलाई बधाई तथा धन्यवाद दिनुभयो ।

सदस्य सेवा केन्द्र विस्तारमा सिवाईसी साकोसको जोड

saccosaawaj media
बिहीबार, माघ २२

जिल्लाको सिवाईसी वचत तथा ऋण सहकारी संस्था लि. ले पर्वतको कुस्मा बजारमा १८औं सदस्य सेवा केन्द्र शुभारम्भ गरेको छ । गुप्तेश्वर सदस्य सेवा केन्द्रको नाममा आज उद्घाटित कार्यालयबाट भोलिदेखि सदस्य सेवा सुचारु हुने संस्थाले जनाएको छ ।