सोन्तोकुलाई जापानी बचत ऋण सहकारी अभियानका पिता मानिन्छ । पारस्परिकतामा आधारित पहिलो वित्तीय सहकारी स्थापनामा सोन्तोकुको महत्वपूर्ण योगदान रहेको इतिहास छ ।
नियामक निकाय सहकारीप्रति सहयोगी छैन । केही व्यक्तिहरुको नियत पनि ठीक छैन । कर्मचारीतन्त्रमा सहकारीहरु बद्मास हुन भन्ने मात्र मानसिकताले जरो गाडेको छ । सहकारीको भूमिका उनीहरुले गहिरिएर बुझेकै छैनन् ।
कौसी खेती र प्रारङ्गारिक मल उत्पादनमा अनुभवी उद्यमी ज्ञवाली एक कुशल प्रशिक्षक पनि हुनुहुन्छ । परिश्रम र अनुभव सँगै उच्चशिक्षा हासिँल गर्नुभएको छ । स्नातक तह उत्र्तीण ज्ञवालीको प्रशिक्षणबाटै आज विभिन्न जिल्लाका सयौं महिला दिदीबहिनी तथा दाजुभाईहरु उद्यमी बन्नुभएको छ । २०६२ साल देखिनै उहाँ तालिम प्रशिक्षकको रुपमा टोल, समाज, विभिन्न जिल्ला र कार्यक्रमहरुमा तालिम प्रदान गर्दै आउनुभएको छ ।
मानिसको शरिरमा हुने हरेक प्रकारका दुखाईमा तितेपाती तेलको मालिसले आराम मिल्छ । काटेको, मर्केको, हड्डी भाच्चिएको ठाउँमा दुखेको, कम्मर दुखेको, पैताला पोलेको, नसा च्याप्पिएको, बाथ भएकाहरुका लागि यो तेल सर्वोपयुक्त हुन्छ ।
सहकारीमा दैनिक २०० देखि ५०० सम्म बचत गर्नुृहुन्छ । उहाँको मासिक ५० हजार भन्दा बढी कमाइ छ । तालिम राम्रो चलेको समयमा कमाई राम्रै हुन्छ । ३०/४० प्रकारका डल बनाउने सीप छ उहाँमा । त्यति मात्र होइन युटुवबाटै सिकेर पनि उहाँले विभिन्न प्रकारका झुमर, कुसन, उनको फूल, फूलदानी बनाउनुहुन्छ ।
म शाकाहारी हुँ । युवावस्था मेक्सिकोमा बिताएकोले हुनसक्छ अझै पनि मनपर्ने खाना मेक्सिकन नै हो तैपनि खानामा ठूलो लगाव र सोख भने छैन र पकाउन पनि जाँन्दिन ।