शनिबार, वैशाख २९
०९:३१

समाचार

काभ्रेको बेथानचोकका स्थानीय बासिन्दाहरुका लागि निःशुल्क आँखा शिविर सञ्चालन

saccosaawaj media
मंगलबार, माघ २०

सामाजिक तथा सामुदायिक उत्तरदायित्व अन्तर्गत अन्धोपन निवारण गर्ने मूख्य उद्देश्यले भुग्देउ लगायत आसपासका क्षेत्रका स्थानीय बासिन्दाहरुलाई निःशुल्क आँखा शिविरको आयोजना गरिएको हो ।

ललितपुरमा ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्यांकन तालिम सम्पन्न; अर्को...

saccosaawaj media
सोमबार, माघ १९

यसै विषयमा अन्य २७ संस्थाबाट माग भएको जानकारी गराउँदै प्रमुख गौतमले फागुन दोस्रो हप्ता अर्को तालिम सन्चालन गर्ने तयारी गरिएको साकोस आवाजलाई बताउनुभयो ।

चन्द्रागिरी नगरपालिकाको प्रायोजनमा सहकारीकर्मीहरुका लागि उद्यम विकास तालिम

saccosaawaj media
सोमबार, माघ १९

चन्द्रागिरी नगरपालिकाको प्रायोजन, चम्किला तारा महिला साकोसको व्यवस्थापन र शान्ति महिला कृषि समूहको आयोजनामा सात दिने साबुन उद्योग व्यवस्थापन र उद्यम विकास तालिम कार्यक्रमको आज छैटौं दिन सहभागीहरुका लागि साबुन बनाउने तालिम प्रदान गरिएको छ ।

भोजपुरको आमचोक गाउँपालिकासँग आधारशिला कार्यक्रम सम्झौता

saccosaawaj media
सोमबार, माघ १९

सम्झौतामा गाउँपालिकाका अध्यक्ष अशोक राई र नेफ्स्कूनका कामु प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले हस्ताक्षर गर्नुभएको हो । 

पन्ध्रौं आवधिक योजनामा उल्लेख सहकारी सम्बन्धी अवसर र चुनौतीहरू

saccosaawaj media
सोमबार, माघ १९

अर्थतन्त्रमा सहकारीका भूमिकालाई संवैधानिक रुपमै महत्व दिइनु यस क्षेत्रका प्रमुख अवसरको रुपमा रहेका छन् । 

सुनसरीमा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम सम्पन्न

saccosaawaj media
सोमबार, माघ १९

संघकी बरिष्ठ उपाध्यक्ष योगमाया सुवेदीले सहभागी सम्पूण साकोसहरुलाई बचत संघ सुनसरी मार्फत CURBS कार्यक्रममा आबद्ध हुन आग्रह गर्नुभएको संघका कर्मचारी खगेन्द्र प्रसाद अधिकारीले जानकारी गराउनुभयो ।