बिहीबार, चैत्र १५
०५:०८

समाचार

सहकारी प्रतिनिधिहरुद्वारा नापी कार्यालय मकवानपुरमा अनुरोधपत्र  

saccosaawaj media
बुधबार, माघ २८

नापी कार्यालय मकवानपुरले सहकारी संस्थाहरुलाई जग्गाको ट्रेस नक्सा लगायत विविध कार्य सहजताका लागि सहजीकरण गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

‘साकोसहरु अब उद्यमी सदस्य निर्माणमा केन्द्रित हुनुपर्छ’ 

saccosaawaj media
मंगलबार, माघ २७

कार्यक्रममा प्रमुख अतिथि पौड्यालले साकोस मार्फत आर्थिक विकास गर्नुपर्ने र त्यसका लागि सदस्यहरुलाई उद्यमशिलता सम्बन्धी तालिम सदस्यहरुलाई उपलब्ध गराई उद्यमी सदस्यहरु निमार्णको कार्यमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

आधारशिला कार्यक्रम अन्तर्गत दाङमा सहकारी सचेतना कार्यक्रम सुरु 

saccosaawaj media
मंगलबार, माघ २७

प्रमुख अतिथि नगर प्रमुख पाण्डेले सरकारको समाजबाद प्रतिको उदार धारणाले गर्दा ३ खम्बे अर्थनीतिको एक खम्बा सहकारी राखेको तर जुन गतिले सहकारीको विकास हुनु पर्ने त्यो नभएको बताउनु भयो ।

साकोस सञ्जाल एवम् नेफ्स्कूनको सेवा तथा व्यवसायहरु सम्बन्धमा सतुंगलमा अन्तरक्रिया 

saccosaawaj media
मंगलबार, माघ २७

नेफ्स्कून कलंकी फिल्ड कार्यालयको अग्रसरतामा भएको कार्यक्रममा कलंकी र आसपासका क्षेत्रका करिब २६ बचत तथा ऋण सहकारीहरुको प्रतिनिधित्व रहेको थियो ।

स्थापना दिवसको अवसरमा ग्रामीण साकोसको सामाजिक कार्य

saccosaawaj media
मंगलबार, माघ २७

जिल्लाको शारदा नगरपालिका–२ खलंगास्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो स्थापना दिवसको पूर्वसन्ध्यामा विविध सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रम सञ्चालन गरेको छ  । 

झापाको कमल गाउँपालिकामा सञ्चालित सहकारीका सदस्यहरुसँग नेफ्स्कून अन्तरक्रिया 

saccosaawaj media
मंगलबार, माघ २७

नेफ्स्कून फिल्ड कार्यालय दमक झापाको आयोजना तथा सहकारी समन्वय सञ्जाल कमल गाउँपालिका झापाको संयोजनमा सम्भावित सदस्यहरुसँगको एक दिवसीय अन्तरक्रिया