बिहीबार, असोज २०
०४:५०

समाचार

सिन्धुलीमा सहकारीका समसामयिक विषयमा अन्तरक्रिया 

saccosaawaj media
शुक्रबार, असोज १४

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेलले बैंक तथा वित्तीय संस्था छरिएर रहेका सहकारीको निक्षेपलाई सञ्जालमा ल्याउनु पर्ने बताउनु भयो ।

स्यूचाटार साकोसको १६औं वार्षिक साधारणसभा सम्पन्न, रामेश्वर प्रसाद गौतमको अध्यक्षतामा...

saccosaawaj media
शुक्रबार, असोज १४

२०६३ साल असोज ७ गते घटस्थापनाको दिन स्थापना भएको उक्त साकोसले प्रत्येक बर्ष स्थापनादिवसका दिननै वार्षिक साधारणसभा गर्दै आइरहेको जनाएको छ ।

पोखरा रोयल साकोसको २१औं वार्षिक साधारणसभा सम्पन्न, १०.२७ प्रतिशत शेयर...

saccosaawaj media
बिहीबार, असोज १३

साकोसकी अध्यक्ष रुद्रकुमारी गुरुङ्गको अध्यक्षतामा भएको सभामा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार रमेश घर्तीको प्रमुख आतित्थ्यता रहेको थियो ।

नवजागृति साकोसको आयोजनामा चितवनमा साकोसहरुबीच कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला

saccosaawaj media
बिहीबार, असोज १३

कार्यक्रममा प्रमुख अतिथि सापकोटाले बचत तथा ऋण सहकारी संस्था सृदृढीकरणका लागि स्तरीकरण कार्यक्रमको महत्वबारे प्रष्ट पार्नुभयो ।

सनसाइन साकोसको २३औं बार्षिक साधारणसभा सम्पन्न, समृद्ध सदस्य र सुशासनयुक्त...

saccosaawaj media
मंगलबार, असोज ११

सञ्चालक समितिका अध्यक्ष अग्निप्रसाद कंडेलले संस्थालाई बलियो बनाउने माध्यम आर्थिक पारदर्शीता रहेको बताउनुभयो ।

पोखरामा जनसेवा साकोसको सेवाकेन्द्र उद्घाटन

saccosaawaj media
मंगलबार, असोज ११

साकोसका अध्यक्ष चेतनाथ गौतमको अध्यक्षतामा सुरु सेवाकेन्द्र उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता पृथ्वी नारायण क्याम्पसका प्राध्यापक डा.विश्वकल्याण पराजुलीले गर्नुभएको थियो ।