आईतबार, वैशाख १६
११:१८

समाचार

हाम्रो जनकल्याणको सेवा केन्द्र विस्तार साथै सामाजिक क्रियाशिलता

saccosaawaj media
आईतबार, फागुन २

जिल्लाको चरिकोटस्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.ले शेयर सदस्यहरूलाई छिटो, छरितो र प्रविधियुक्त सेवा उपलब्ध गराउने उद्देश्यसहित फागुन १ गतेदेखि नगद संकलन केन्द्र सञ्चालनमा ल्याएको छ । त्यसैगरी संस्थाले सामाजिक उत्तरदायित्व अन्तरगत भीमेश्वर नगरपालिकाको वडा नम्बर ५ मिलघुम्ती र कार्तिकेमा निर्माण गरिएको नागरिक प्रतिक्षालय उद्घाटन गरी समुदायलाई हस्तान्तरण गरेको छ ।

कास्कीको जनसेवा साकोस एक्सेस कार्यक्रम आबद्ध 

saccosaawaj media
आईतबार, फागुन २

जिल्लाको पुरनचौरस्थित जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेड एशियाली ऋण महासंघ–आकूको प्राविधिक सहयोगमा नेफ्स्कूनद्वारा सञ्चालित बचत तथा ऋण सहकारीहरुको गुणस्तर सुनिश्चितता सम्बन्धी एशिया स्तरको स्तरीकरण कार्यक्रम एक्सेस्मा आबद्ध भएको छ ।

नीति, विधि र प्रविधि सहजिकरणमा नेफ्स्कूनको साथ रहने  

saccosaawaj media
आईतबार, फागुन २

उहाँले साकोसहरु आफ्नो तर्फबाट भने अनिवार्य रुपमा निति विधि प्रविधिमा चल्ने विषयमा कुनै सम्झौता गर्न नहुने स्पष्ट पार्नुभयो ।

सहकारीको प्रवर्द्धन र विकासका लागि आधारशिला कार्यक्रम एक कोशेढुङ्गा 

saccosaawaj media
आईतबार, फागुन २

अध्यक्ष बिमला श्रेष्ठले यस  कमलमाई नगरपालिका भित्र रहेका सहकारी संस्थाको प्रवर्द्धन, सुशासन र व्यवसायिकता विकासका लागि नेफ्स्कूनको आधारशिला कार्यक्रम कोशेढुङ्गा सावित हुने विचार राख्दै कमलमाई नगरपालिकाले पनि छिटै सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । साथै सहकारीले उद्यमशिलता र स्वरोजगार विकासका कार्यक्रमहरु सञ्चालन गरेमा सहकारीका सदस्यहरुको जीवनस्तर परिवर्तन सम्भव रहेको विचार व्यक्त गर्नुभएको थियो । 

उद्यमशीलता प्रवर्द्धन र प्रविधि विकासमा जोड

saccosaawaj media
आईतबार, फागुन २

कार्यक्रममा प्रमुख अतिथि पौड्यालले साकोसहरुले माहामारीको समयमा सदस्यलाई दिएको सेवाको प्रशंसा गर्नुहुदै अव सदस्यहरुलाई उद्यमी बनाउनु पर्ने कुरामा जोड दिनु भयो ।

कञ्चनपुरमा ६ दिने आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न

saccosaawaj media
बिहीबार, माघ २९

तालिममा नगरपालिकाका वडा नं १ देखि ५ सम्मका सहकारी संस्थाका कर्मचारीहरु सहभागी हुनुभएको थियो ।