शनिबार, कात्तिक १५
०१:०१

विचार

कोभिड पश्चात वित्तीय सहकारी अभियानको कार्यदिशा

saccosaawaj media
मंगलबार, कात्तिक ४

स्वचालित प्रणालीको विकास, आपुर्ति श्रृंखला, डिजिटाइजेसन, सर्भिटाइजेसन, वित्तीय प्रणाली, विद्युतीय लेखा प्रणाली लगायतका अनेकौ क्षेत्रमा नयाँ आयामको विकास हुदैछ । परिस्थिमा आएको यो परिवर्तनले राज्यव्यवस्था प्रणाली  र सामाजिक संरचना,  व्यावसायिक आयाम र सीप तथा ज्ञान र धारणामा परिवर्तन ल्याउँदै छ । यो परिघटनामा सहकारी अभियान अछुतो हुनेछैन त्यसको पहिलो प्रभाव वित्तीय सहकारी अभियानमा पर्दैछ । कोभिड —१९ को कहरलाई संवोधन गर्न नेफ्स्कुनले “सामाना शक्ति विकासको लागि सदभावपूर्ण सहकार्य” लाई यो वर्षको नारा वनाएको छ ।

 Cooperatives' AGM during Pandemic

saccosaawaj media
आईतबार, कात्तिक २

Principally regarded as a community based and owned autonomous social enterprise, a cooperative inherits the democratic doctrine of every members' active participation in shaping up the organization by not only voicing their opinion but by voting to elect the board of directors that best represent them.

बचत गर्ने जापानी तरिका 

saccosaawaj media
शुक्रबार, असोज ३०

जापान, यो शब्दले सबैलाई मोहनी लगाउँछ । हामीले सानो हुँदा पढेको सुनेको सूर्योदयको देश जापान । एकपटक जापान जान पाए हुन्थ्यो, जापानमा भएको विकास हेर्न पाए हुन्थ्यो, जो कसैलाई लाग्न सक्छ । तर यो विकास र सफलता जादु गरे जस्तो चाँहि अवस्य भएको होइन, बरु यो उनीहरुको निरन्तर प्रयास र एकताको परिणाम हो, काम गर्ने फरक तरिका हो ।

विपदामा पनि सहकारी

saccosaawaj media
आईतबार, भदौ २८

होइन सहजिकरणको निमित्त हो, सदस्य रहँदा मात्र संस्था दिगो हुन्छ भन्ने सबै सहकारीहरुले बुझ्नु जरुरी छ ।

सहकारी लगानी फस्टाउनु पर्छ 

saccosaawaj media
आईतबार, भदौ २८

काठमाडौंका प्रायः सहकारीहरुमा कार्यकारी अध्यक्ष हुन्छन् भन्ने सुनेको तर त्यहाँ त्यस्तो रहेछ । स्वयंसेवी अध्यक्षको हातबाट करिब ७ किलोमिटर दुरीमा मैले तामाको घर दैलो सेवा प्राप्त गरेकी रहेछु ।

मन्त्री, मकै र मही.........

saccosaawaj media
सोमबार, भदौ १

सामान्यतयाः चश्मामा देखिने मन्त्री त्यसदिन भौतिक आँखा विना नै देखिनुभयो । अनुहारमा आभाको अडेसा थिएन । आफु थकित भएको, निन्द्रा नपरेको बताउँदै अन्तर्वार्ता दिन असम्भव जस्तो धारणा राख्नुभयो ।