सहकारीको नेतृत्वले मानव जीवनको आवश्यकताहरु सुक्ष्म रुपले बुझेन भने परिवर्तन कसरी आउँछ ?
नेपाल सरकारका पूर्व सचिव गोपीनाथ मैनालीले सरकारका तीन तहमा सहकारीको नियमन जिम्मा लगाईएको र सबैको नियमन पद्धति एकै हुनुपर्ने बिषयमा जोड दिनु हुदै साकोसहरु धेरै भएकोले प्रभावकारी नियमनको लागि साकोस ऐनको आवश्यकता प्रस्ट्याउनु भएको थियो ।
नेतृत्व विकासदेखि प्रजातान्त्रिक अभ्यासका लागि सहकारीलाई नै उदाहरणका रुपमा लिन सकिन्छ ।
औपचारिकतालाई कम गरेर गुणात्मक र उच्च गुणस्तरको सिकाई अभ्यासलाई निरन्तरता दिँदै जानसक्नुपर्छ ।
आवधिक बचतको समयावधि सकिन लागेका सदस्यहरुलाई एक दुई हप्ता पहिल्यै टेलिफोन तथा प्रत्यक्ष भेटघाट गरी आवधिक बचत बाहिर जानबाट रोक्नसकिन्छ ।
तरलता बढि र कम हुनु भनेको दुवै संस्थाको लागि जोखिमको स्थिती हो उक्त तरलता जोखिम निमिट्यान्न पार्न त सकिदैन तर पनि यसलाई व्यवस्थित गर्न भने अवश्य सकिन्छ ।