आईतबार, वैशाख १६
०९:५१

समाचार

बुडोल सामुदायिकको २२ औँ वार्षिकोत्सव सम्पन्न

saccosaawaj media
आईतबार, माघ २५

संस्थाका अध्यक्ष कैलाश के.सी.को सभापतित्वमा कोभिड–१९ को जोखिम मध्यजनर गरी सुरक्षाका उपायहरुसहित हिजो आयोजना गरिएको समारोहको ढाँचा विगत वर्षहरुको भन्दा फरक रहेको थियो ।

कर्बस् काठमाडौं पहिलो समूहको १४ औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन...

saccosaawaj media
शनिबार, माघ २४

कार्यशालाको उद्घाटन नेफ्स्कूनका महासचिव दामोदर अधिकारीले गर्नुभएको थियो भने संघका कोषाध्यक्ष दिपक पनेरु, सदस्य सेवा विभाग प्रमुख दुर्गा प्रसाद ढकाल एवम् अनुगमन अधिकृत सोबिता मैनाली, कास्कूनकी अधिकृत सबिना न्यौपाने लगायत समूहमा आबद्ध साकोसका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

चन्द्रनिगाहपुरमा आधारशिला कार्यक्रम अन्तर्गत सहकारी सचेतना कार्यक्रम

saccosaawaj media
शनिबार, माघ २४

कार्यक्रममा नेफ्स्कूनका बरिष्ठ अधिकृत नवीनराज दाहालले आधारशिला कार्यक्रमको औचित्य र सम्भावना एवम् सहकारीहरुको विकासमा स्थानीय निकायहरुको भूमकिाका बारेमा प्रस्तुति गर्नुभएको थियो भने नेफ्स्कून सर्लाही फिल्ड कार्यालय इन्चार्ज राजेन्द्र ढकाल एवम् अनुगमन अधिकृत शौभाग्य भट्टराईले सहजिकरण सहयोग गर्नुभएको थियो ।

बंगलामुखी साकोसको संस्थागत विकास तालिम सम्पन्न

saccosaawaj media
शनिबार, माघ २४

भक्तपुरको नगरकोटमा यही माघ २२ गतेदेखि २४ गतेसम्म सञ्चालित तालिममा २२ जनाको सहभागिता थियो ।

मेची कोशी दोस्रो क्लस्टरको एघारौं कार्यशाला मोरङको रतुवामाईमा सम्पन्न

saccosaawaj media
शनिबार, माघ २४

उक्त कार्यक्रममा सम्पत्ति शुद्धिकरण, भाखा नाघेको ऋण उठाउने बिषय र साकोसहरुले गर्नुपर्ने सुचक सुधारका बारेमा नेफ्स्कून कार्यक्रम अधिकृत मुकेश दाहालले सहजिकरण गर्नुभएको थियो ।

जागरण साकोसका आयोजनामा एक्सेस छैठौँ व्याचको सातौँ कार्यकुशलता सम्पन्न

saccosaawaj media
शुक्रबार, माघ २३

एक्सेस् छैठौँ व्याचमा सहभागी ९ साकोसहरु महिला मिलन बचत साकोस.मकवानपुर, नवविकास साकोस रौतहट, प्रभात दिदिबहिनी साकोस चितवन, ग्रामिण पिप्ले साकोस चितवन, दिपज्योती साकोस चितवन, चित्रवन साकोस चितवन, महिला जनचेतना साकोस मकवानपुर, महिला अभियान साकोस मकवानपुर र आयोजक जागरण साकोस मकवानपुर गरी सम्पर्ण साकोसका प्रतिनिधि एवम् व्यवस्थापन प्रमुखहरुको सहभागितामा भएको कार्यक्रम जागरण साकोसका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न भएको हो ।