व्यवहार, बानी, सोच, संस्कारमा सहकारी झल्कनुपर्छ ।
म पूर्ण रुपमा सहकारी क्षेत्रमा मात्रै संलग्न भएकाले समय व्यवस्थापनमा कुनै कठिनाइ हुँदैन ।
बचत संघलाई हालको अवस्थाबाट माथि उठाइ एक सुदृढ संघ बनाउने जिम्मेवारी महशुस भएको छ ।
यो परिचय ओमेदवी मल्लको मात्र होइन नेपाल र यहाँको सहकारी अभियानको परिचय फराकिलो बनेको हो ।
१२ महिनामा कम्तिमा १२ वटा सहकारीसम्बन्धी तालिम तथा प्रशिक्षणका अवसर प्रदान गर्ने, स्वदेशका उत्कृष्ट संस्थाहरुको भ्रमण कार्यक्रम आयोजना गर्ने र असल अभ्यासहरुको आदान प्रदान गर्ने, नीति, विधि र प्रििधमार्फत संस्थाहरु संचालनमा सहजीकरण गर्ने आदि छन् ।