शुक्रबार, वैशाख १४
०१:३०

समाचार

आधारशिला कार्यक्रम अन्तर्गत दाङमा सहकारी सचेतना कार्यक्रम सुरु 

saccosaawaj media
मंगलबार, माघ २७

प्रमुख अतिथि नगर प्रमुख पाण्डेले सरकारको समाजबाद प्रतिको उदार धारणाले गर्दा ३ खम्बे अर्थनीतिको एक खम्बा सहकारी राखेको तर जुन गतिले सहकारीको विकास हुनु पर्ने त्यो नभएको बताउनु भयो ।

साकोस सञ्जाल एवम् नेफ्स्कूनको सेवा तथा व्यवसायहरु सम्बन्धमा सतुंगलमा अन्तरक्रिया 

saccosaawaj media
मंगलबार, माघ २७

नेफ्स्कून कलंकी फिल्ड कार्यालयको अग्रसरतामा भएको कार्यक्रममा कलंकी र आसपासका क्षेत्रका करिब २६ बचत तथा ऋण सहकारीहरुको प्रतिनिधित्व रहेको थियो ।

स्थापना दिवसको अवसरमा ग्रामीण साकोसको सामाजिक कार्य

saccosaawaj media
मंगलबार, माघ २७

जिल्लाको शारदा नगरपालिका–२ खलंगास्थित ग्रामीण बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो स्थापना दिवसको पूर्वसन्ध्यामा विविध सामाजिक उत्तरदायित्वपूर्ण कार्यक्रम सञ्चालन गरेको छ  । 

झापाको कमल गाउँपालिकामा सञ्चालित सहकारीका सदस्यहरुसँग नेफ्स्कून अन्तरक्रिया 

saccosaawaj media
मंगलबार, माघ २७

नेफ्स्कून फिल्ड कार्यालय दमक झापाको आयोजना तथा सहकारी समन्वय सञ्जाल कमल गाउँपालिका झापाको संयोजनमा सम्भावित सदस्यहरुसँगको एक दिवसीय अन्तरक्रिया

नेफ्स्कूनसँग सहकार्य गर्न रंगेली नगरपालिका तयार

saccosaawaj media
सोमबार, माघ २६

कार्यक्रमको औचित्य सम्बन्धमा नेफ्स्कून संचालक सदस्य एवम् फिल्ड कार्यालय इटहरीकी संयोजक गोमा नेपालले संघको रणनीतिक कार्यदिशा, नीति, विधि र प्रविधिमा जोड, आबद्धताका साथै सेवा व्यवसायका विविध पक्षका बारेमा स्पष्ट पार्नुभएको थियो । उहाँले सबै बचत तथा ऋण सहकारीहरुलाई सहकारी सञ्जालमा आवद्ध भई ऐक्यवद्ध भएर अघि बढ्न उत्प्रेरित गर्नुभएको थियो ।

गोंगबुमा प्रोवेसन कार्यक्रम अभिमुखिकरण

saccosaawaj media
सोमबार, माघ २६

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कार्यक्रमको उद्घाटन गनुहुँदै नीति विधि र प्रविधिमा संस्थाहरु संचालन गर्नको लागि नेफ्स्कूनद्धारा  संचालित गुणस्तर सूनिश्चितताका कार्यक्रमहरुमा आवद्ध हुन ढिला गर्न नहुने बताउनु भयो ।