अध्यक्ष नियुक्त भैसकेपछि उहाँको पहिलो औपचारिक अभिव्यक्ति प्रेस विज्ञप्तिमार्फत सार्वजनिक भएको हो ।
तत्कालीन अमेरिकी राष्ट्रपति रुजभेल्टले कागावालाई अमेरिका आमन्त्रण गर्नुभयो ।
संस्थापक अध्यक्ष सुसन मिसेलले आगामी महिना नेतृत्व परिवर्तन हुने पुष्टि गर्नुभएको छ ।
सन् २०१० मा स्थापित ‘एजियो’ नामक सहकारी स्टोरले आफै बनाएर बिक्री गर्ने जुत्ता मुलुकका राष्ट्रपतिको रोजाई बनेको हो ।
सन् १९७१ को मार्चमा स्थापित उक्त निकायलाई सन् १९८९ बाट कोप्याक नामाकरण गरिएको थियो । स्थापनाकालमा फरक नाम राखिएको बहु सरोकारवाला निकायको रुपमा स्थापित कोप्याकको मुख्य उद्देश्य सहकारी सम्बन्धी सचेतना, क्षमता अभिवृद्धि, नीतिगत बहस पैरवी र शिक्षा तथा चेतना विकास रहेको छ ।
आइसीएका अनुसार श्रीलंकाको माटारा डिष्ट्रिक कोअपरेटिभ हस्पिटल सोसईटी नयाँ सदस्य बनेको हो । पिछडिएका समुदायहरुलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा पहुँच पुर्याउने उद्देश्यसहित स्थापित उक्त सहकारीले मुलुकभरका सहकारी अस्पतालहरुको सञ्जालमार्फत तालिम र शिक्षाका कामहरु सञ्चालन गर्दै आएको छ ।