शुक्रबार, वैशाख २१
०३:०४

समाचार

मधेस प्रदेशको सहकारी ऐन प्रदेशसभाबाट पारित 

saccosaawaj media
मंगलबार, चैत्र १५

मधेस प्रदेशको हिजो बसेको प्रदेशसभाको बैठकले सहकारी ऐन सर्वसम्मतले पारित गरेको छ ।

चन्द्रागिरी साकोसको उद्यमशीलता विकास तालिम सुरु

saccosaawaj media
मंगलबार, चैत्र १५

चन्द्रागिरि साकोसले आफ्ना सदस्यहरुमा उद्यमशीलता विकास गर्ने अभिप्रायले लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रको प्राविधिक सहयोगमा उद्यमशीलता विकास तालिम सञ्चालन गरेको छ ।

कैलालीमा साकोसहरुबीच असल सिकाई आदानप्रदान

saccosaawaj media
मंगलबार, चैत्र १५

कैलालीकोे टिकापुरमा अवस्थित नोबेल बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा साकोसहरुबीच ७ औं  कार्यकुशलता तथा सिकाई ब्यबस्थापन कार्यशाला सोमबार सम्पन्न भएको छ ।

‘सहकारी बुझेका स्थानीय तहहरूमा सहकारी फस्टाएको छ’ 

saccosaawaj media
सोमबार, चैत्र १४

आज जति पनि स्थानीय तहहरू सहकारीको विषयमा कन्भिन्स छन्, त्यहाँ सहकारी निकै फस्टाएका छन् ।

सुनसरीको टेवा साकोस कर्ब्स कार्यक्रममा आबद्ध

saccosaawaj media
सोमबार, चैत्र १४

सुनसरीको, इटहरी–६ मा अवस्थित टेवा बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको छ ।

आज बनेपाका दुई साकोस स्थिरीकरण कोषमा सहभागी

saccosaawaj media
सोमबार, चैत्र १४

काभ्रेको बनेपाका दुई बचत तथा ऋण सहकारी संस्थाले आज स्थिरीकरण कोषमा योगदान रकम जम्मा गरेका छन् ।