शुक्रबार, जेठ ४
०२:४१

सुनसरीको टेवा साकोस कर्ब्स कार्यक्रममा आबद्ध

सोमबार, चैत्र १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । सुनसरीको, इटहरी–६ मा अवस्थित टेवा बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको छ । कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो । जिल्ला बचत संघ सुनसरी र नेफ्स्कून जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत टेवा साकोस आज कर्ब्समा आबद्ध भएको हो । 

आज साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच कर्ब्स कार्यक्रम सम्झौता सम्पन्न भएको हो । कार्यक्रममा साकोसका अध्यक्ष इश्वरी प्रसाद पराजुली, व्यवस्थापक सुनिता श्रेष्ठ, ऋण अधिकृत प्रज्वल लम्साल, नेफ्स्कूनको तर्फबाट कार्यक्रम अधिकृत मुकेश दाहाल र जिल्ला बचत संघ सुनसरीबाट कार्यक्रम अधिकृत सुमन सुवेदीको उपस्थितिमा सम्झौता सम्पन्न भएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र