शुक्रबार, जेठ ४
०४:३६

समाचार

सहकारी व्यवसाय मर्यादित र प्रविधियुक्त बन्नुको विकल्प छैन 

saccosaawaj media
शनिबार, चैत्र १९

वक्ताहरुले मर्यादित सहकारी प्रविधियुक्त हुने र प्रविधियुक्त सहकारी नै मर्यादित हुने भन्दै दुबैबीच अन्योन्याश्रित सम्बन्ध रहेको स्पष्ट पार्नुभयो । 

‘साकोस व्यवस्थापक गोष्ठी –२०७८’ सम्पन्न

saccosaawaj media
शनिबार, चैत्र १९

‘साकोस व्यवस्थापक गोष्ठी –२०७८’ सुनसरीको इटहरीमा आज सम्पन्न  भएको छ ।

महासंघद्वारा सिको साकोसलाई ‘उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार–२०७८’ प्रदान गर्ने घोषणा

saccosaawaj media
शनिबार, चैत्र १९

अध्यक्ष दामोदर अधिकारीले पुरस्कार घोषणाले उत्साह र प्रेरणा थपिएको भन्दै सदस्यहरुको सेवामा थप प्रतिबद्ध भएर लाग्ने बताउनुभयो ।

सहकारी दिवसका अवसरमा लेटाङमा मोटरसाइकल र्याली

saccosaawaj media
शनिबार, चैत्र १९

६५औं राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा आज मोरङ जिल्लाका सहकारीकर्मीहरुद्वारा लेटाङमा मोटरसाईकल र्यालीको आयोजना गरेका छन् ।

सहकारी दिवसका अवसरमा दाङमा रक्तदान कार्यक्रम 

saccosaawaj media
शनिबार, चैत्र १९

६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) दाङ फिल्ड कार्यालय र  जिल्ला बचत संघ दाङको संयुक्त आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सहकारी दिवसको अवसरमा टुगा आस्थाको मानवीय सहयोग

saccosaawaj media
शनिबार, चैत्र १९

६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सप्ताहव्यापी विविध कार्यक्रम गरि मनाउने क्रममा टुगा आस्था बिकास साकोस रुपन्देहीले रुपन्देहीका दुइवटा अनाथ बालगृहलाई हिजो एक कार्यक्रमका बीच खाद्यान्न सहयोग गरेको छ ।