शुक्रबार, वैशाख २१
०१:४४

समाचार

साकोसका बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम चावहिलमा सम्पन्न 

saccosaawaj media
बिहीबार, चैत्र १७

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) जिल्ला संघ साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं जिल्ल बचत तथा ऋण सहकारी संघ लि.(कास्कून)को आयोजनामा साकोसका बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम हिजो सम्पन्न भएको छ ।

साकोस ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि कोर्ष (CULCC) चितवनको सौराहामा सुरु

saccosaawaj media
बुधबार, चैत्र १६

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) फिल्ड कार्यालय चितवनको आयोजनामा साकोसका ऋण अधिकृतहरुको क्षमता अभिवृद्धि तालिम (CULCC) आजबाट सुरु भएको छ ।

‘सुरक्षित साकोस विकासमा सक्षम र स्मार्ट व्यवस्थापन आवश्यक’

saccosaawaj media
बुधबार, चैत्र १६

कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव अधिकारीले सबल र सुरक्षित साकोस विकासमा सक्षम र स्मार्ट व्यवस्थापनको औचित्यतामाथि प्रकाश पार्नुभएको थियो ।

सिन्धुलीका साकोसहरुबीच असल सिकाई आदानप्रदान  

saccosaawaj media
बुधबार, चैत्र १६

प्रमुख अतिथि दीपा बोहरा दाहालले सहकारी संस्था आफ्ना सदस्यहरुको आर्थिक सशक्तिकरण र जीवनस्तर सुधारको तहमा निरन्तर क्रियाशिल हुनुपर्नेमा जोड दिनुभएको थियो ।

स्तरीकरण कार्यक्रममा सहभागी साकोसहरुको स्थिरीकरण कोषप्रतिको जवाफदेहिता बढ्दो 

saccosaawaj media
मंगलबार, चैत्र १५

स्थिरीकरण कोष सञ्चालनको संघारमा रहेका बेला पछिल्लो समय स्तरीकरण कार्यक्रममा सहभागी साकोसहरुको कोष प्रतिको जवाफदेहिता बड्दो देखिएको छ ।

लुम्बिनी प्रदेश बचत संघको रणनीतिक योजना निर्माण कार्य सुरु 

saccosaawaj media
मंगलबार, चैत्र १५

लुम्बिनी प्रदेश बचत संघको व्यावसायिक रणनीतिक योजना निर्माण कार्य बुटवलमा आजबाट सुरु भएको छ ।