शुक्रबार, जेठ ४
०३:१२

कैलालीमा साकोसहरुबीच असल सिकाई आदानप्रदान

मंगलबार, चैत्र १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

कैलाली । कैलालीकोे टिकापुरमा अवस्थित नोबेल बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा साकोसहरुबीच ७ औं  कार्यकुशलता तथा सिकाई ब्यबस्थापन कार्यशाला सोमबार सम्पन्न भएको छ । आयोजक संस्थाका अध्यक्ष लाल सिंह टमट्टाको अध्यक्षतामा आयोजित कार्यशालामा नेफ्स्कूनका अनुगमन अधिकृत पवन जंग मल्ल, नेफ्स्कून धनगढी सेवा केन्द्र ईन्चार्ज योगेश बोहरा र म्यानेजर्स क्लब कैलालीका अध्यक्ष छविलाल जैसीको उपस्थिति थियो । 

कार्यशालामा कैलाली र कंचनपुर जिल्लाका जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम (कर्ब्स) मा आवद्ध बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक र प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रममा सहभागी साकोसका प्रतिनिधिहरुले असल सिकाई साथै संस्थागत अवस्था र प्रगति प्रतिवेदन प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रम सहजीकरण नेफ्स्कूनका अनुगमन अधिकृत पवन जंग मल्लले गर्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र