शनिबार, वैशाख ८
०८:२४

समाचार

स्याङ्जास्थित कञ्चन साकोसका सञ्चालकहरुको क्षमता विकास आधारभूत तालिम सम्पन्न

saccosaawaj media
बिहीबार, चैत्र १०

सहजकर्ता नेफ्स्कूनका तालिम अधिकृत उमेश कोइराला हुनुहुन्थ्यो ।

नेफ्स्कूनको आयोजना र समन्वयमा बुटवलमा दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न 

saccosaawaj media
बिहीबार, चैत्र १०

नेफ्स्कूनको आयोजना र समन्वयमा आज बुटवलमा दुई महत्वपूर्ण कार्यक्रम सम्पन्न भएका छन् ।

सिन्धुलीमा साकोस प्रतिनिधिहरुका लागि पर्ल्स विश्लेषण तालिम सञ्चालन

saccosaawaj media
बिहीबार, चैत्र १०

बचत तथा ऋण सहकारी संस्थाको बित्तीय अवस्था विश्लेषण गरी सुधारका उपायहरु पहिल्याउन साथै सञ्चालक तथा व्यवस्थापकहरुमा ज्ञान, सीप अभिबृद्धि गर्ने उद्देश्य तालिमको रहेको जिल्ला बचत संघका फिल्ड कार्यक्रम अधिकृत शारदा पहाडीले जानकारी गराउनुभयो । 

प्रभात दिदीबहिनी साकोस सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

saccosaawaj media
बिहीबार, चैत्र १०

चितवनस्थित प्रभात दिदीवहिनी बचत तथा ऋण सहकारी संस्था लि. को सञ्चालकहरुको क्षमता विकास तालिम चितवनको कविलास रिसोर्टमा सम्पन्न भएको छ । 

दहचोक साकोसको आयोजनामा दश साकोसबीच असल सिकाई आदानप्रदान

saccosaawaj media
बिहीबार, चैत्र १०

हाम्रो दहचोक बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम अन्तर्गत दोस्रो समूहको १७औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला हिजो सम्पन्न भएको छ । 

चन्द्रागिरि नगर सहकारी समन्वय समितिको ५ औं वार्षिकोत्सव सम्पन्न  

saccosaawaj media
बिहीबार, चैत्र १०

समितिले नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा हिजो नैकापमा एक कार्यक्रम आयोजना गरी ५ औं वार्षिकोत्सवको बधाई तथा शुभकामना आदानप्रदान साटासाट गरेको छ ।