शनिबार, वैशाख ८
०४:१३

समाचार

बचत संघद्वारा बजरप्रतिनिधिहरुका लागि क्षमता अभिबृद्धि तालिम सञ्चालन

saccosaawaj media
आईतबार, चैत्र १३

संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले संस्थाको सेवा सदस्यको घरदैलोमै पुर्याउने आवधारणको विकास भएर संस्थाले बजार प्रतिनिधिहरुको व्यवस्था गरेको बताउनुभयो ।

सिक्ट्याव परिषद बैठक सहभागिताका लागि नेफ्स्कूनका सिइओ नयाँदिल्ली प्रस्थान

saccosaawaj media
आईतबार, चैत्र १३

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल कृषिगत बैंकिंङ्गमा अन्तराष्ट्रिय सहकारिता एवं प्रशिक्षण केन्द्र ( CICTAB) को २३औं परिषद् बैठक सहभागिताका लागि आज नयाँदिल्ली प्रस्थान गर्नुभएको छ

भक्तपुरमा साकोसहरुबीच असल सिकाइ व्यवस्थापन कार्यशाला सम्पन्न

saccosaawaj media
आईतबार, चैत्र १३

प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष परितोष पौड्यालले अबको दुनियाँ भर्चुअल बैंकमा जाँदैको गरेको कुरा संकेत गर्दै नेफ्स्कूनले साकोसहरुको लागि अब पूर्ण सोलुसन सहितको प्रविधिको लागि कार्य गरिरहेको र यहाँहरुले छिट्ै उक्त सेवा नेफ्स्कून मार्फत पाउने दावी गर्नुभयो ।

चितवनको सर्वशक्ति साकोस एक्सेस कार्यक्रममा आबद्ध

saccosaawaj media
शुक्रबार, चैत्र ११

आज साकोसको कार्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच एक्सेस कार्यक्रम सम्झौता सम्पन्न भएको हो ।

आर्थिक विकास मित्र साकोसको संस्थागत विकास तालिम नगरकोटमा सुरु

saccosaawaj media
शुक्रबार, चैत्र ११

कार्यक्रममा सभाध्यक्ष सरोज सापकोटाले साकोस सुदृढिकरणमा संस्थागत विकास तालिमको आवश्यकता र औचित्यता माथी प्रकाश पार्नुभएको थियो ।

दोलखामा नेकोस प्लस सफ्टवयेर सञ्चालन तालिम सुरु

saccosaawaj media
शुक्रबार, चैत्र ११

नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम अन्तर्गत दोलखा जिल्ला बचत संघको आयोजना र नेफ्स्कूनको प्राविधिक संयोजनमा चैत्र १० गते देखि ३ दिने नेकोस प्लस सफ्टवेयर सञ्चालन सम्बन्धी तालिम चरिकोटमा सुरु भएको छ ।