शुक्रबार, वैशाख २१
०१:४३

समाचार

दहचोक साकोसको आयोजनामा दश साकोसबीच असल सिकाई आदानप्रदान

saccosaawaj media
बिहीबार, चैत्र १०

हाम्रो दहचोक बचत तथा ऋण सहकारी संस्था लि.को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम अन्तर्गत दोस्रो समूहको १७औं कार्यकुशलता तथा सिकाइ व्यवस्थापन कार्यशाला हिजो सम्पन्न भएको छ । 

चन्द्रागिरि नगर सहकारी समन्वय समितिको ५ औं वार्षिकोत्सव सम्पन्न  

saccosaawaj media
बिहीबार, चैत्र १०

समितिले नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा हिजो नैकापमा एक कार्यक्रम आयोजना गरी ५ औं वार्षिकोत्सवको बधाई तथा शुभकामना आदानप्रदान साटासाट गरेको छ ।

सहकारीका समसामयिक विषयहरुमाथी संघीय तथा प्रदेश मन्त्रीहरुबीच छलफल

saccosaawaj media
बुधबार, चैत्र ९

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विषयगत समितिको आज धुलिखेलमा बसेको बैठकले सहकारी अनुगमन प्रभावकारी बनाउने विषयमा बृहत छलफल गरेको छ ।

बचत संघको रजतमहोत्सव कार्यक्रम सम्पन्न 

saccosaawaj media
बुधबार, चैत्र ९

बचत संघका अध्यक्ष हरिश्चन्द्र सुबेदीको अध्यक्षतामा सम्पन्न समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय सहकारी बिकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी हुनुहुन्थ्यो ।

मोरङमा साकोस व्यवस्थापकहरुबीच सिकाइ आदानप्रदान 

saccosaawaj media
मंगलबार, चैत्र ८

नेफ्स्कून सञ्चालक सदस्य गोमा नेपालको प्रमुख आतिथ्यता रहेको थियो । 

गुराँस गाउँपालिकामा आधारशिला कार्यक्रमको पहिलो चरणको समीक्षा गोष्ठी

saccosaawaj media
मंगलबार, चैत्र ८

विभिन्न प्रकृतिका १५ सहकारीबाट ३० जनाको सहभागिता रहेको कार्यक्रम