बिहीबार, वैशाख २०
१०:११

समाचार

पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम अन्तर्गत असल सिकाई कार्यशाला...

saccosaawaj media
शनिबार, चैत्र १९

नवसृजनशिल बचत तथा ऋण सहकारी संस्था लि. को आयोजना र नेफ्स्कूनको प्राविधिक सहजीकरणमा प्रोबेसन बागमती पाँचौं क्लष्टरको दोस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । 

बनेपामा आजबाट उच्चस्तरीय लेखा व्यवस्थापन तालिम सुरु

saccosaawaj media
शुक्रबार, चैत्र १८

नेफ्स्कून बनेपा फिल्ड कार्यालयको आयोजनामा काभ्रेको बनेपामा आजबाट उच्चस्तरीय लेखा व्यवस्थापन तालिम सुरु भएको छ ।

‘साकोस व्यवस्थापक गोष्ठी –२०७८’ सुरु

saccosaawaj media
शुक्रबार, चैत्र १८

साकोस व्यवस्थापक गोष्ठी –२०७८’ सुनसरीको इटहरीमा आजबाट सुरु भएको छ ।

साकोसमा तरलता व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

saccosaawaj media
शुक्रबार, चैत्र १८

लुम्बिनी प्रदेश बचत संघको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहजीकरणमा साकोसहरुमा तरलता व्यवस्थापन तालिम बुटवलमा हिजो सम्पन्न भएको छ ।

‘सदस्यका पैसा सहकारीमै आउनुपर्छ’

saccosaawaj media
बिहीबार, चैत्र १७

भक्तपुर जिल्ला बचत संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी अभियान बलियो बनाउन सहकारीका सदस्यहरुले सहकारी अभियानभित्रै सम्पूर्ण वित्तीय कारोबार गर्न आग्रह गर्नुभएको छ ।

६५औं राष्ट्रिय सहकारी दिवसको पूर्वसन्ध्यामा देशव्यापी कार्यक्रम रौनकता 

saccosaawaj media
बिहीबार, चैत्र १७

सहकारी अभियानमाझ राष्ट्रिय पर्वको रुपमा मनाइँदै आएको राष्ट्रिय सहकारी दिवसले यतिबेला अभियानभित्र रौनकता छाएको छ । २०७८ चैत्र २० गते देशव्यापी रुपमा ६५औं राष्ट्रिय सहकारी दिवस मनाइँदै छ ।