शुक्रबार, जेठ ४
०१:२१

चन्द्रागिरी साकोसको उद्यमशीलता विकास तालिम सुरु

मंगलबार, चैत्र १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना सदस्यहरुमा उद्यमशीलता विकास गर्ने अभिप्रायले उद्यमशीलता विकास तालिम आजबाट सुरु गरेको छ । लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रको प्राविधिक सहयोगमा ८ दिनसम्म चल्ने उक्त तालिम आजबाट सुरु भएर चैत्र २२ गतेसम्म सञ्चालन हुनेछ । तालिममा सहभागीहरुलाई उद्यमशीलता सम्बन्धी विभिन्न विषयहरुमा प्रशिक्षण दिने कार्यक्रम रहेको साकोसले जनाएको छ ।

तालिममा मुख्यतया व्यवसायीक योेजना तर्जुमा, उद्यम सञ्चालन, उद्यमको कारोवार व्यवस्थापन, बैंक वित्तीय संस्थाबाट प्राप्त हुने सहुलियत कर्जा सम्बन्धी ज्ञान र सफल उद्यमीको सफलताको अनुभव साटासाटको विषयमा प्रशिक्षण दिईनेछ । तालिमको उद्घाटन सत्रमा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठ, सहसचिव शरद कुँवर, तालिम सहजकर्ता डा. रामजी न्यौपाने, प्रमुख अतिथि लघु घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्रका प्रमुख ऋषिराम पंगेनी र संस्थाका अध्यक्ष योगेन्द्रकुमार कुँवरले तालिमका विभिन्न पक्षहरुमा प्रकाश पार्नुभएको थियो ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र