शुक्रबार, जेठ ४
०२:४१

समाचार

स्वस्तिक साकोसद्वारा मानव सेवा आश्रममा नगद सहयोग

saccosaawaj media
आईतबार, चैत्र २०

६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सर्लाहीको ईश्वरपुर नगरपालिका स्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि.ले मानव सेवा सहयोगको कार्यक्रम गरेको छ । 

रक्तदाताहरुको उल्लेख्य सहभागिताका बीच पाँचताराको बृहत रक्तदान 

saccosaawaj media
आईतबार, चैत्र २०

रक्तदान कार्यक्रममा १ सय ४६ जनाले रक्तदान गरेका छन् । 

सहकारी ‘मुभमेन्ट’ र ‘गभमेन्ट’ बीच सहकार्यमा जोड

saccosaawaj media
आईतबार, चैत्र २०

६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सहकारी विभागको विशेष कार्यक्रम

सहकारी दिवसको पूर्वसन्ध्यामा मिलिजुली कालिञ्चोक साकोसको विविध कार्यक्रम

saccosaawaj media
आईतबार, चैत्र २०

कार्यक्षेत्रभित्र पर्ने ९ वटा पालिकामध्ये विगु, गौरीशंकर, कालिञ्चोक र शैलुङ्ग गाउँपालिकामा विविध कार्यक्रम गरेको हो ।

आज ६५ औं राष्ट्रिय सहकारी दिवस देशभर मनाइदै

saccosaawaj media
आईतबार, चैत्र २०

आज भन्दा ६४ वर्ष अघि अर्थात् २०१३ सालमा आजकै दिन चितवनको शारदानगरमा नेपालको पहिलो सहकारीका रुपमा ‘बखान ऋण सहकारी समिति’ स्थापना भएको दिनको सम्झनामा प्रत्येक वर्ष यही दिन राष्ट्रिय सहकारी दिवस मनाउने प्रचलन छ ।

राष्ट्रिय सहकारी पुरस्कार-२०७८ बाट घिमिरेलाई सम्मानित गरिने 

saccosaawaj media
शनिबार, चैत्र १९

बरिष्ठ अभियन्ता घिमिरे सहकारी अभियानमा सुपरिचित नाम हो ।