शुक्रबार, जेठ ४
०१:०१

स्तरीकरण कार्यक्रममा सहभागी साकोसहरुको स्थिरीकरण कोषप्रतिको जवाफदेहिता बढ्दो 

मंगलबार, चैत्र १५
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । ललितपुरको लुभुमा रहेको कल्याणकारी बचत तथा ऋण सहकारी संस्था लि. स्थिरीकरण कोषमा  सहभागी भएको छ । एसियाली स्तरको गुणस्तर प्रमाणीकृत कार्यक्रम एक्सेसमा आबद्ध साकोस कल्याणकारीले आज कोषका लागि छुट्याएको  योगदान रकम जम्मा गरेको हो । स्थिरीकरण कोष सञ्चालनको संघारमा रहेका बेला पछिल्लो समय स्तरीकरण कार्यक्रममा सहभागी साकोसहरुको कोष प्रतिको जवाफदेहिता बड्दो देखिएको छ । लुभुस्थित कार्यालयमा आज आयोजित एक संक्षिप्त भेटघाटका बीच साकोसका अध्यक्ष देवी श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत कुमार खत्री र नेफ्स्कूनको तर्फबाट व्यवसाय विभाग प्रमुख दुर्गाप्रसाद ढकाल र बरिष्ठ अधिकृत नविनराज दाहालको उपस्थितिमा योगदान रकम कोषमा जम्मा गरिएको थियो । 

कोषमा हालसम्म १९४ साकोसबाट ७ करोड भन्दा बढी योगदान रकम जम्मा भएको छ । 
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र