आईतबार, वैशाख ३०
१२:१९

समाचार

स्थानीय तहहरुमा 'साझा सहकारी बुझाइ' निर्माणको अभियानमा कास्कूनः काठमाडौंका स्थानीय...

saccosaawaj media
आईतबार, माघ १८

कास्कूनले स्थानीय तहबीचको सम्बन्धलाई महत्व दिदैं यही सम्बन्धका आधारमा काठमाडौंको बचत तथा ऋण सहकारी अभियानलाई सहि दिशा निर्देश गर्न सकिने निष्कर्ष निकालेको अध्यक्ष पनेरुले बताउनुभयो ।

काठमाडौं उपत्यका सहित काभ्रे र दोलखा फिल्ड कार्यालयको अर्धवार्षिक समिक्षा...

saccosaawaj media
आईतबार, माघ १८

अध्यक्ष परितोष पौड्यालले नेफ्स्कूनको रणनीतिक योजनाका बारेमा प्रस्तुतिकरण गर्दै अभियान सफल हुँदा मात्रै नेफ्स्कून सबल हुने धारणा राख्नुभएको थियो ।

कास्कूनको आयोजनामा 'बजार प्रतिनिधिहरुको क्षमता विकास तालिम' सम्पन्न

saccosaawaj media
शुक्रबार, माघ १६

कास्कूनको आयोजना रहेको २ दिने तालिमको सहजिकरण संघका व्यवस्थापक अरुण कुमार तिवारीले गर्नुभएको थियो ।

प्रोबेशन बागमती क्लष्टर आबद्ध १० साकोसहरुको १५ औं PALM गोष्ठी...

saccosaawaj media
शुक्रबार, माघ १६

भाषासेवी मास्टर जगत सुन्दर साकोसका अध्यक्ष न्हुछेराम धुख्वाको अध्यक्षतामा सम्पन्न उक्त गोष्ठीमा प्रमुख अतिति नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, विशिष्ट अतिथि नेफ्स्कून सदस्य सेवा विभागिय प्रमुख दुर्गा प्रसाद ढकाल लगायतका १० ओटा संस्थाबाट ४० जनाको उपस्थिति रहेको थियो ।

नेफ्स्कून-परिषद्-साकोस व्यवस्थापन प्रमुखहरुबीच अन्तरक्रिया

saccosaawaj media
शुक्रबार, माघ १६

स्मरणीय छ नेफ्स्कून र परिषद्को सहकार्यमा पहिलो SIYB/GYB प्रशिक्षण प्रशिक्षण कार्यक्रम अन्तर्गत केही महिनाअघि भक्तपुरको नगरकोटमा ७५ जनालाई तालिम प्रदान गरिएको थियो ।

दाङमा 'सदस्य सम्बन्ध तथा बजारिकरण क्षमता विकास तालिम' सुरु

saccosaawaj media
शुक्रबार, माघ १६

जिल्ला बचत तथा ऋण सहकारी संघ दाङको आयोजना एवम् नेफ्स्कूनको प्राबिधिक सहयोगमा राप्ती गाउँपालिका ५ सिसहनिया स्थित देउखुरी साकोसको सभाहलमा तालिम सुरु भएको हो ।