आईतबार, वैशाख ३०
०१:३३

मेची कोशी दोस्रो क्लस्टरको एघारौं कार्यशाला मोरङको रतुवामाईमा सम्पन्न

शनिबार, माघ २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

मोरङ । कार्यशालामा १० वटा साकोसका ब्यवस्थापकले आ आफ्नो साकोसको मासिक प्रतिवेदनको आधारमा बित्तिय बिश्लेषण गर्नुभएको थियो । । उक्त कार्यक्रममा सम्पत्ति शुद्धिकरण, भाखा नाघेको ऋण उठाउने बिषय र साकोसहरुले गर्नुपर्ने सुचक सुधारका बारेमा नेफ्स्कून कार्यक्रम अधिकृत मुकेश दाहालले सहजिकरण गर्नुभएको थियो । आगामी कार्यशाला २०७८ बैसाख १८ गते स्वर्णलक्ष्मी साकोस, दमकमा हुने निर्णय भएको छ ।

कोभिड १९ को कारणले भौतिकरुपमा सम्पन्न हुन नसकेको कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला १० वटा साकोस माहारानीझोडा साकोस, गौरादह, वीरेन्द्रनगर साकोस, वीरेन्द्रनगर, नारी संकल्प साकोस, उर्लाबारी, स्वर्णलक्ष्मी साकोस, दमक, जागृति साकोस, कानेपोखरी, सुर्यज्योति साकोस, बिराटचोक, श्रीअन्तु साकोस, दमक, अष्टलक्ष्मी साकोस, पथरी, सुर्य साकोस, उर्लाबारी, सुर्यचोक, दुर्गाबास साकोस, रतुवामाइका अध्यक्ष, प्रोवेसन कार्यदल संयोजक र ब्यवस्थापक गरी ३५ जनाको उपस्थितिमा आज सम्पन्न भएको छ ।

कार्यशालामा १० वटा साकोसका ब्यवस्थापकले आ आफ्नो साकोसको मासिक प्रतिवेदनको आधारमा बित्तिय बिश्लेषण गर्नुभएको थियो । । उक्त कार्यक्रममा सम्पत्ति शुद्धिकरण, भाखा नाघेको ऋण उठाउने बिषय र साकोसहरुले गर्नुपर्ने सुचक सुधारका बारेमा नेफ्स्कून कार्यक्रम अधिकृत मुकेश दाहालले सहजिकरण गर्नुभएको थियो । आगामी कार्यशाला २०७८ बैसाख १८ गते स्वर्णलक्ष्मी साकोस, दमकमा हुने निर्णय भएको छ ।


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र