आईतबार, वैशाख ३०
०९:४०

बंगलामुखी साकोसको संस्थागत विकास तालिम सम्पन्न

शनिबार, माघ २४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भक्तपुर । बंगलामुखी साकोसको संस्थागत विकास तालिम आज सम्पन्न भएको छ । भक्तपुरको नगरकोटमा यही माघ २२ गतेदेखि २४ गतेसम्म सञ्चालित तालिममा २२ जनाको सहभागिता थियो । नेफ्स्कूनका कार्यक्रम अधिकृत कोमलराज अधिकारी र तालिम अधिकृत उमेश कोईरालाले तालिमको सहजिकरण गर्नुभएको थियो । आज आयोजित संक्षिप्त समापनमा समारोहमा तालिमका सहभागी तथा संस्थाका अध्यक्ष द्वारा तालिममा सिकेका कुरा संस्थामा लागू गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।  सहभागीहरुलाई प्रशिक्षणकद्वारा प्रमाणपत्र वितरण गरि तालिम समापन गरिएको थियो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र