शनिबार, मंसीर १७
०१:४१

समाचार

मोरङका हरेक पालिकामा साकोस युनिट गठन

saccosaawaj media
आईतबार, असोज १८

कोभिड १९ महामारीको सन्दर्भमा जिल्ला बचत तथा ऋण सहकारी संघ लि. मोरङले साकोस गतिविधिलाई प्रभावकारी बनाउन स्थानीय तहसँगको सम्बन्ध सुदृढ गर्ने उद्देश्यसहित मोरङका हरेक पालिकामा साकोस युनिट गठन गरेको छ

नेफ्स्कून क्षेत्रीय कार्यालय नेपालगञ्जको आयोजनामा क्षमता अभिवृद्धि तालिम सम्पन्न

saccosaawaj media
आईतबार, असोज १८

कार्यक्रममा गुणस्तर सुनिश्चितता कार्यक्रममा आबद्ध करिब ३० साकोसका व्यवस्थापक र कार्यदल संयोजक गरी ६० जनाको सहभागिता थियो ।  

उपभोक्ता, श्रमिक र उत्पादन सहकारीमा काठमाडौं महानगरको जोडः सहकारी बजेट...

saccosaawaj media
आईतबार, असोज १८

महानगरले सहकारी क्षेत्र प्रवर्धनका लागि चालु आर्थिक वर्षमा कुल १ करोड ८५ लाख बजेट विनियोजन गरेको छ ।

सिको साकोसको तेस्रो बार्षिक साधारणसभा सम्पन्न

saccosaawaj media
शनिबार, असोज १७

“सिप र श्रम युवाको ः वित्तीय सेवा सिकोको” भन्ने मुल नाराका साथ बर्दियाको ठाकुरबाबा १ स्थित  सिको बचत तथा ऋण सहकारी संस्था लि. को तेस्रो वार्षिक  साधारण आज सम्पन्न भएको छ

सदस्यमैत्री एवम् सहभागितामूलक साधारण सभा आयोजनामा सरोकारवालाहरुको जोड  

saccosaawaj media
शुक्रबार, असोज १६

परम्परागत ढंग भन्दा पृथक लचिलो, प्रविधिमैत्री, सदस्यमैत्री, सहभागितामूलक र सृजनात्मक साधारण सभामा जोड दिइएको थियो । सदस्य र संस्थाको प्रकृति, कार्यक्षेत्र, स्थानीय प्रशासनको सुझाव र निर्देशनहरुलाई ध्यानमा राखेर  कार्यदल मार्फत साधारण सभा सञ्चालन कार्यविधि बनाई सम्पन्न गर्न सुझाव दिइएको थियो । 

कोरोना संक्रमणबाट सहकारीका अध्यक्षको निधन

saccosaawaj media
शुक्रबार, असोज १६

नेफ्स्कूनको सदस्य संस्था सुनसरीको इटहरीस्थित विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष शिव पराजुलीको कोरोना संक्रमणबाट असोज १४ गते राती निधन भएको छ