मंगलबार, वैशाख २५
०९:३२

भरतपुर महानगरपालिकाद्वारा सहकारीका लागि ३ करोड ५० लाख विनियोजन 

बिहीबार, असार १०
साकोसआवाज प्रतिनिधि
saccosaawaj

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

सहकारी तथा रोजगारी प्रवर्धन

सहकारी संस्थाहरुलाई समुदायस्तरमा प्रवर्धन गरी युवा स्वरोजगार कार्यक्रम सञ्चालन, युवाहरुलाई सहकारी संस्था वा बैंकमार्फत लिने ३ लाख र ५ लाख रुपैयाँसम्मको ऋणको ब्याजमा ३ वर्षसम्मको लागि क्रमशः सतप्रतिशत र ८० प्रतिशत ब्याज अनुदान कार्यक्रम सञ्चालन, विदेशबाट आर्जन गरेका सीप उपयोग गरी रोजगारी पैदा गर्ने खालका कृषि लगायतका साना उद्यम गर्न चाहने युवाहरुलाई अनुदान लगायतका कार्यक्रम कार्यान्वयन गर्नका लागि एकमुष्ठ रु ३ करोड ५० लाख विनियोजन गरिएको छ । संयोगले भरतपुर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेटका प्राथमिकता क्षेत्रहरुको सातौं नम्बरमा सहकारी परेको छ ।

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र