शनिबार, वैशाख ८
०८:२१

समाचार

मेलम्चीको बाढीले साकोस व्यवस्थापकको ४ तल्ले घर डुबाउँदा

saccosaawaj media
शुक्रबार, असार १८

प्रकृतिको बलात् आक्रमणले ४ तल्लाको घर ३ तल्ला पुरै पुरियो ।

कपिलवस्तुका आधा दर्जन सहकारी एकीकृत

saccosaawaj media
शुक्रबार, असार १८

एकीकृत संस्थाको नाम सिनर्जी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राखिएको छ ।

‘सदस्यहरु सर्वोत्कृष्ट सम्मानको भागेदार’

saccosaawaj media
बिहीबार, असार १७

नेफ्स्कून उपाध्यक्ष शान्ति अधिकारीले सदस्यहरु उच्च सम्मानको भागेदार भएको उल्लेख गर्नुभयो ।

ओकूकी नवनियुक्त सिइओको त्यो पत्र

saccosaawaj media
बिहीबार, असार १७

उहाँले आफुलाई मनपर्ने स्तम्भकार डेभिड ब्रुक्सले उल्लेख गरेको ‘यदि हामीसँग सही नेतृत्व भएको भए’ विषय उप्काउँदै नेतृत्वको भूमिका वा विकासका बारेमा मीठो प्रसङगहरु उल्लेख गर्नुभएको छ ।

नेफ्स्कूनद्वारा मौद्रिक नीतिमा सुझावः राष्ट्रिय भुक्तानी प्रणालीमा पहुँचको माग

saccosaawaj media
बुधबार, असार १६

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले वित्तिय सहकारी सञ्चालनका लागि छुट्टै पिएसओ र पिएसपी सञ्चालनको विषय आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिमा समावेश गरिनुपर्ने जोडदार माग गर्नुभएको हो ।

साकोसमा आन्तरिक नियन्त्रण प्रणाली विषयक भर्चुअल अन्तरक्रिया सञ्चालन

saccosaawaj media
बुधबार, असार १६

लेखा सुपरिवेक्षण समितिको प्रमुख कार्य स्वनियमनको माध्यमबाट सुशासन कायम गर्नु हो । लेखा सुपरिवेक्षण समितिले साधारणसभाप्रति उत्तरदायि भएर काम गरेको हुन्छ ।