बुधबार, वैशाख १२
०३:१६

समाचार

‘नीतिगत व्यवस्था र नैतिक आचरणबीचको सन्तुलनले सुशासन कायम हुन्छ’

saccosaawaj media
सोमबार, असार ७

सुशासन मान्छेको मनसँग जोडिएको विषय हुँदा जवसम्म हामीले मनलाई नीति र विधिसँग बाँधेर चल्न सक्दैनौ तवसम्म संस्थामा सुशासन कमजोर हुन्छ । उहाँले जोड्नुभयो, संस्थागत हितको लागि सामूहिक रुपमा एकजुट भएर निर्णय कार्यान्वयन गर्नुपर्छ । सुशासन व्यवस्थापन गर्ने विषयमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापन एक साथ सहकार्य र सामूहिकतामा जोड दिनुपर्छ ।

नेफ्स्कून बनेपा फिल्ड कार्यालयको आयोजनामा समसामयिक विषयमा भर्चुअल अन्तरक्रिया सम्पन्न

saccosaawaj media
सोमबार, असार ७

बरिष्ठ उपाध्यक्ष एवम् नेफ्स्कून बनेपा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक चन्द्र प्रसाद ढकालको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । 

‘सद्भावपूर्ण सहकार्यको आवश्यकता झनै बढेको छ’ 

saccosaawaj media
आईतबार, असार ६

नेफस्कूनका अध्यक्ष परितोष पौड्यालले बैकहरुले भुक्तानीमा सिमा लगाउँदा सहकारीहरुले आबश्यकताको आधारमा घर घरमा गई बचत फिर्ता गरेको स्मरण गराउनुभयो ।

‘साकोस अभियानको प्रविधिकरणले सञ्जालीकरणमा सहयोग पुग्छ’

saccosaawaj media
आईतबार, असार ६

‘वी फिलिङ’ आवश्यक भएकोले त्यसको प्रस्थान विन्दू पनि प्रविधिकरण भएकोमा जोड दिइएको थियो ।

यस वर्षको अभौतिक विश्व क्रेडिट युनियन सम्मेलनका आकर्षणहरु

saccosaawaj media
आईतबार, असार ६

सम्मेलन आगामी जुलाई १४ देखि २१ सम्म पूर्ण रुपमा अभौतिक तर सहभागीहरुका लागि थप नयाँ कार्यक्रम र अवसरका साथ गर्न लागिएको ओकूले जनाएको छ ।

सिन्धुपाल्चोक र मनाङका सहकारीहरू बाढीपहिरोको जोखिमबाट सुरक्षित

saccosaawaj media
शनिबार, असार ५

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले बाढी प्रभावित क्षेत्रका सहकारीहरुको अवस्था बुझी आवश्यक समन्वयका लागि पहल गरिरहेको जनाएको छ । असार १ गते आएको भिषण बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार बगरमा परिणत भएसँगै त्यहाँका धेरै घर संरचना, संघ संस्था र कार्यालयहरु पनि प्रभावित भएका छन् । प्रभावित क्षेत्रमा सम्पर्क गरी बुझ्ने क्रममा नेफ्स्कून ले संघमा आबद्ध सहकारी संस्थाहरु हालसम्म सुरक्षित रहेको जनाएको छ ।