बुधबार, वैशाख १२
०९:०६

समाचार

साकोसमा आन्तरिक नियन्त्रण प्रणाली विषयक भर्चुअल अन्तरक्रिया सञ्चालन

saccosaawaj media
बुधबार, असार १६

लेखा सुपरिवेक्षण समितिको प्रमुख कार्य स्वनियमनको माध्यमबाट सुशासन कायम गर्नु हो । लेखा सुपरिवेक्षण समितिले साधारणसभाप्रति उत्तरदायि भएर काम गरेको हुन्छ ।

काठमाडौं र ललितपुरका साकोसहरुबीच विपद् जोखिम न्यूनीकरण सम्बन्धमा भर्चुअल अभिमुखीकरण 

saccosaawaj media
मंगलबार, असार १५

अध्यक्ष पौड्यालले भनुभयो, महामारीको प्रभाव देशव्यापी छ, भावनात्मक सम्बन्ध र सहयोग एक ठाउँमा छ, सदस्य र संस्थाको दीगो विकासका लागि सोच्नुपर्छ, नीतिगत रुपमा सबैलाई एउटै डालोमा राखेर हेरिनुहुन्न । परिस्थिति हेरेर उचित व्यवस्थापन, संस्थाको वित्तिय सुरक्षा, वित्तिय समावेशीकरण र सदस्यहरुका लागि अवसर सृजना र आयश्रृंखला निर्माण गर्दै संस्थागत सुदृढीकरण र प्रबलीकरणमा ध्यानदिनुपर्ने उहाँले बताउनुभयो । 

विश्व बैंकले नेपाललाई १५ करोड डलर सहयोग गर्ने

saccosaawaj media
मंगलबार, असार १५

विश्व बैंकले करिब १७ अर्ब ७८ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने सहमती गरेको हो ।

आज राष्ट्रिय धान दिवस: थप ६ हजार मेट्रिक टन उत्पादन...

saccosaawaj media
मंगलबार, असार १५

दूरपश्चि प्रदेश लगभग धानमा आत्मनिर्भर देखिएको छ ।

सहकारीमा सदस्य सम्बन्ध व्यवस्थापन विषयक भर्चुअल अन्तरक्रिया

saccosaawaj media
सोमबार, असार १४

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले साकोस अभियानलाई जीवन्त र गतिशिल बनाउन सदस्य सम्बन्ध महत्वपूर्ण पाटो रहेको बताउँदै उच्चस्तरीय सेवा प्रवाहलाई जोड दिन अनुरोध गर्नुभयो । साकोस अभियानभित्रको नैतिक मूल्य र आधार मूल्यलाई आत्मसाथ गर्दै अभियानबीच एकता, भाइचार र न्यू इनोभेसनको विषयमा मार्गप्रशस्त गनुृपर्ने विषय चर्चा गर्नुभयो । कुनैपनि समस्याको सामना अब एक्लै हैन समूहमा मार्फत गर्न र सहकारीको आस्था र विश्वासलाई संस्था र सदस्य बीचको सम्बन्धसँग जोडेर अभियानलाई मर्यादित, जीवन्त र गतिशिल बनाउने विषयमा निरन्तर अभियानभित्र सोच, चेतना, विचार, अनुभूति र दृष्टिकोणहरु सबै पक्षमा एकरुपता कायम गर्न जोड दिनुभयो । 

सहकारीमार्फत किसानलाई अनुदानमा ट्रयाक्टर

saccosaawaj media
आईतबार, असार १३

इन्द्रावती दुग्ध उत्पादन तथा कृषि सहकारी संस्थामार्फत पालिकाले किसानलाई अनुदानमा ट्रयाक्टर वितरण गरेको हो ।