शनिबार, वैशाख ८
०३:१५

समाचार

महालक्ष्मी नगरपालिका, ललितपुरले अब निरन्तर सहकारीहरुको सम्पर्कमा रही काम गर्ने

saccosaawaj media
आईतबार, असार १३

नगरपालिका सहकारी शाखा प्रमुख सरिता गौतमले ‘नगरपालिका स्थानीय सहकारीहरुको सम्पर्कमा नै नभएको, केही गर्दै नगरेको’ भन्ने गुनासो सही नभएको स्पष्ट पार्नुभयो ।

भर्चुअल साझा सवालको निष्कर्षः सहकारी अभियानबीच एकता अपरिहार्य

saccosaawaj media
शनिबार, असार १२

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले ऐन कार्यान्वयनलाई संघले जोड दिएको भन्दै सहकारीहरुले उद्देश्य अनुरुपको काम गर्नुपर्ने भएपनि त्यसो हुन नसकेकै कारण सहकारीमा समस्या आएको प्रष्ट पार्नुभयो ।

विपद जोखिम न्यूनीकरण सम्बन्धमा पूर्वका साकोसहरुसँग भर्चुअल अभिमुखिकरण

saccosaawaj media
शुक्रबार, असार ११

नेफ्स्कून संचालक गोमा नेपाल र घनश्याम अधिकारी र जिल्ला बचत संघ मोरङ कोषाध्यक्ष एवम् नेफ्स्कून जिल्ला बचत संघ साझेदारी कार्यक्रम संयोजक जीवन बस्नेतको उपस्थिति थियो ।

गण्डकी प्रदेशमा साकोस अभियानका समसामयिक विषय सम्बन्धी भर्चुअल अन्तरक्रिया सम्पन्न

saccosaawaj media
शुक्रबार, असार ११

राम्रो गर्ने सपना देख्यौं भने त्यो अवश्य प्राप्त गर्न सक्छौं, त्यसमा विश्वास हुनुपर्छ ।

महामारीमा साकोसहरु ‘मोर द्‍यान अ बैंक’ प्रमाणित भएका छन्

saccosaawaj media
शुक्रबार, असार ११

सहकारी विभागका उप रजिष्ट्रार चोमेन्द्र न्यौपानेले सहकारीमा सम्पत्ति शुद्धीकरण निवारणका विषयमा प्रस्तुतिसहित सहजीकरण गर्नुभएको थियो ।

इटहरी उपमहानगरपालिकाले सहकारी प्रवर्धन तथा स्तरोन्नतीमा विषेश जोड दिने

saccosaawaj media
शुक्रबार, असार ११

सहकारीको नियमन तथा स्तर उन्नतीका लागि नगरपालिकाद्वारा आवश्यक सहयोग, सहजीकरण र बजेट व्यवस्थापन गरिने उल्लेख छ ।