शनिबार, मंसीर १७
०१:००

समाचार

बीसीपी तालिम कार्यक्रमको औपचारिक प्रमाणीकरण सम्पन्न

saccosaawaj media
सोमबार, असोज १९

चितवन जिल्ला अन्तर्गत साकोस गुणस्तर सुनिश्चिता कार्यक्रम प्रोबेशनमा आबद्ध साकोसहरूका लागि  भदौ २६ गतेदेखि २८ सम्म बीसीपी सम्बन्धी भर्चुअल कार्यशाला गोष्ठी आयोजना गरिएको थियो । उक्त कार्यक्रममा सहभागी साकोसहरुले व्यवसाय निरन्तरता योजना निर्माण सम्पन्न गरेका थिए । आज उक्त तालिम कार्यक्रको औपचारिक  प्रमाणिकरण कार्यक्रम आज रहेको थियो ।

सहकारी ऐनद्वारा स्थापित स्थिरीकरण कोष सञ्चालनमा कुनै समस्या नरहेको सरोकारवालाहरुको...

saccosaawaj media
सोमबार, असोज १९

पूर्व सहकारी सचिवले सहकारी ऐनको दफा १०३ को उपदफा ३ मा स्पष्ट रुपमा “स्थिरीकरण कोष बचत तथा ऋण विषयगत केन्द्रीय संघमा रहने” उल्लेख भएको भन्दै यसको सञ्चालनका लागि कुनै निकायमा दर्ता गर्नु नपर्ने धारणा पनि राख्नुभयो ।

सहकारीमा दोहोरो सदस्यता अन्त्यसम्बन्धी कानूनी प्रावधान खारेजीको माग गर्दै सर्वोच्चमा...

saccosaawaj media
सोमबार, असोज १९

कोपोमिस पूर्ण रुपमा कार्यान्वयन, सहकारी कर्जा सूचना केन्द्रको स्थापना, संघीयताको भावना अनुरुप नियामक निकायको अधिकार र कार्यक्षेत्रको विषय र वित्तीय स्वतन्त्रता र स्वयायत्तताका सम्बन्धमा प्रष्ट नभईकन सहकारीमा दोहोरो सदस्यता अन्त्यको विषय सम्भव नभएको सरोकारवालाहरुको भनाई छ ।

दाङको नमस्ते साकोसको २० औ साधारणसभा सम्पन्नः सञ्चालक र लेखा...

saccosaawaj media
सोमबार, असोज १९

साकोसले आगामी चार वर्षका लागि अञ्जन कुमार पौडेलको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति र सुनिल कुमार रेग्मीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन समेत गरेको छ ।  

सामुदायिक र धुनिदेवी साकोस बीच एकीकरण सभा सम्पन्न

saccosaawaj media
आईतबार, असोज १८

देशमा मात्र नभइ एसियाली स्तरको एक्सेस सिल्भर ब्राण्ड प्राप्त सामुदायिक साकोसमा मर्जभएर अभिभावकत्व प्राप्त गर्नु आफैमा गर्वको विषय भएको विचार ब्यक्त गर्नु भयो ।

‘बचत ऋण सहकारी अभियानको अबको ध्यान डिजिटाइजेसन र सर्भिटाइजेशन’

saccosaawaj media
आईतबार, असोज १८

अध्यक्ष पौडेलले सर्भिटाइजेशन भित्र वस्तु, सेवा, सहयोग, ज्ञान र आत्मसहयोग अन्तर्निहित हुने उल्लेख गर्नुभयो ।