शुक्रबार, चैत्र १६
०८:२३

समाचार

 जिल्ला कृषि सहकारी संघ ललितपुर र च्याउ उत्पादन सहकारी संघ...

saccosaawaj media
मंगलबार, असार ८

नेपालको सहकारी इतिहासमा जिल्ला बिषयगत सहकारी संघहरु बीचको यो पहिलो एकीकरण भएको महासंघले जनाएको छ ।

जिल्ला बचत संघ झापाको आयोजनामा समसामयिक विषयमा भर्चुअल अन्तरक्रिया सम्पन्न

saccosaawaj media
सोमबार, असार ७

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले महामारीको अवस्थामा सदस्यहरुलाई सरल र सहज वित्तीय सेवा उपलब्ध गराउदै आएकोमा साकोस अभियानको उचाइ थप विश्वासिलो भएको बताउदै अबको यात्रा प्रविधियुक्त सेवामा जोड दिन समेत अनुरोध गर्दै यो अभियानमा नेफ्स्कूनले रणनितिक योजना सहित प्रविधियुक्त अभियान सञ्चालन सुरु गरिसकेको बताउनु भयो ।

‘नीतिगत व्यवस्था र नैतिक आचरणबीचको सन्तुलनले सुशासन कायम हुन्छ’

saccosaawaj media
सोमबार, असार ७

सुशासन मान्छेको मनसँग जोडिएको विषय हुँदा जवसम्म हामीले मनलाई नीति र विधिसँग बाँधेर चल्न सक्दैनौ तवसम्म संस्थामा सुशासन कमजोर हुन्छ । उहाँले जोड्नुभयो, संस्थागत हितको लागि सामूहिक रुपमा एकजुट भएर निर्णय कार्यान्वयन गर्नुपर्छ । सुशासन व्यवस्थापन गर्ने विषयमा सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र व्यवस्थापन एक साथ सहकार्य र सामूहिकतामा जोड दिनुपर्छ ।

नेफ्स्कून बनेपा फिल्ड कार्यालयको आयोजनामा समसामयिक विषयमा भर्चुअल अन्तरक्रिया सम्पन्न

saccosaawaj media
सोमबार, असार ७

बरिष्ठ उपाध्यक्ष एवम् नेफ्स्कून बनेपा फिल्ड कार्यालय व्यवस्थापन उपसमिति संयोजक चन्द्र प्रसाद ढकालको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । 

‘सद्भावपूर्ण सहकार्यको आवश्यकता झनै बढेको छ’ 

saccosaawaj media
आईतबार, असार ६

नेफस्कूनका अध्यक्ष परितोष पौड्यालले बैकहरुले भुक्तानीमा सिमा लगाउँदा सहकारीहरुले आबश्यकताको आधारमा घर घरमा गई बचत फिर्ता गरेको स्मरण गराउनुभयो ।

‘साकोस अभियानको प्रविधिकरणले सञ्जालीकरणमा सहयोग पुग्छ’

saccosaawaj media
आईतबार, असार ६

‘वी फिलिङ’ आवश्यक भएकोले त्यसको प्रस्थान विन्दू पनि प्रविधिकरण भएकोमा जोड दिइएको थियो ।