शुक्रबार, वैशाख २१
०६:१२

इटहरी उपमहानगरपालिकाले सहकारी प्रवर्धन तथा स्तरोन्नतीमा विषेश जोड दिने

शुक्रबार, असार ११
साकोसआवाज प्रतिनिधि
saccosaawaj

सुनसरी । इटहरी उपमहानगरपालिकाले बिहीबार सम्पन्न नवौं नगरसभाबाट आगामी आर्थिक बर्ष २०७८/०७९ का लागि २ अर्ब १७ करोड ४५ लाख रुपैंयाको बजेट प्रस्तुत गरेको छ । 

इटहरी उपमहानगरपालिकाको बजेटमा सहकारी

सहकारी विकास कार्यक्रमलाई प्राथमिकता

इटहरी उपमहानगर क्षेत्रमा ठूलो संख्यामा रहेको सहकारी संस्थाको व्यवस्थापनमा विशेष ध्यान दिइने उल्लेख छ ।

सहकारीको नियमन तथा स्तर उन्नतीका लागि नगरपालिकाद्वारा आवश्यक सहयोग, सहजीकरण र बजेट व्यवस्थापन गरिने उल्लेख छ ।

कृषि सहकारीलाई कृषि उत्पादनमा बृद्धि गर्न तथा रोजगारी सृजनामा उत्प्रेरित गर्न यस शीर्षकमा आवश्यक बजेटको व्यवस्था गरिएको उल्लेख छ ।

उपमहानगरले शित भण्डार सहितको आधुनिक कृषि बजारको निर्माण कार्य चालु बर्षबाट शुरु गर्ने लक्ष्य राखेको छ । जसका लागि ५ करोड ५८ लाखक रकम विनियोजन गरेको छ ।

त्यसैगरी कृषि तथा पशु विकास कार्यक्रमका लागि २ करोड ५० लाख रकम विनियोजन गरेको छ । 

महिला शसक्तीकरण र समावेशीकरणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको उल्लेख छ ।

दलित तथा विपन्न समुदायका लागि बस्ती विकास कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र