मंगलबार, वैशाख १८
०२:२७

समाचार

‘जे सकिन्छ, त्यसैमा आत्मनिर्भर बन्ने प्रयास गरौं’

saccosaawaj media
बुधबार, असार १५

घर करेसाबारीमा हुन सक्ने तरकारीको उब्जनीबाट पनि हामी तरकारीमा आत्मनिर्भर बन्न सकिने विचार उहाँले राख्नुभएको थियो ।

विद्यार्थीकालका साथीहरुको सहयोगबाट ऋण मुक्त बन्यो परिवार

saccosaawaj media
बुधबार, असार १५

६ बर्ष अघि मृत्यु भएका जिल्लाको मन्थली नगरपालिका २ का इम बहादुर बिकको परिवारलाई मन्थली माबिका २०५५ सालको एसएलसी ब्याजका विद्यार्थीले ऋणको भारबाट मुक्त गराई घरबार बिहिन हुनबाट जोगाएका हुन् । 

सन् २०२२ को अन्तर्राष्ट्रिय सहकारी दिवसको थिम 'Cooperatives Build a...

saccosaawaj media
बुधबार, असार १५

विश्वभर प्रत्येक जुलाई​​​​​​​ महिनाको पहिलो शनिवार मनाईने कोपप्स् डे को यस वर्षको थिम 'Cooperatives Build a Better World'   (सहकारीले राम्रो विश्व निर्माण गर्छ) तय गरिएको हो ।

कोपोमिसमा समष्टिगत विवरण दाखिला सम्बन्धी अभिमुखिकरण सम्पन्न

saccosaawaj media
बुधबार, असार १५

अभिमुखीकरणमा जिल्लाका ३३ बचत तथा ऋण सहकारी संस्थाबाट ३४ जनाको सहभागिता थियो ।

वार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न

saccosaawaj media
मंगलबार, असार १४

तालिममा रुकुम, रोल्पा, प्यूठान, सल्यान र दाङ जिल्लाबाट गरी ४० वटा बचत तथा ऋण सहकारी संस्थाका साकोस प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन

saccosaawaj media
मंगलबार, असार १४

घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डि.सी.ले दुई दिवसीय तालिमको सोमबार उद्घाटन गर्नुभएको थियो ।