बिहीबार, जेठ ३
०४:३७

घोराहीमा साकोसहरुका लागि वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन

मंगलबार, असार १४
साकोसआवाज प्रतिनिधि
saccosaawaj

काठमाडौं । नेफ्स्कून फिल्ड कार्यालय दाङको आयोजनामा घोराहीमा वार्षिक योजना तथा बजेट निर्माण तालिम सञ्चालन भएको छ । घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डि.सी.ले दुई दिवसीय तालिमको सोमबार उद्घाटन गर्नुभएको थियो । डि.सी. नेफ्स्कूनकी पूर्व लेखा सुुपरिवेक्षण समिति सदस्य हुनुहुन्छ । 

उपप्रमुख डि.सी.ले स्थानीय जनप्रतिनिधि निर्वाचित भएसँगै साकोस आवाजसँगको कुराकानीका क्रममा उपमहानगरभित्र सञ्चालित सहकारीहरुलाई व्यवसायमुखी बनाउने, नीति, विधि र प्रविधिमा सञ्चालनका लागि जोड दिने र सहकारी मार्फत सरल कर्जा उपलब्ध गराएर महिलाहरुमा उद्यमशिलता विकास गरी रोजगारी सिर्जना र गरिबी निवारणमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

तालिमको सहजीकरण नेफ्स्कूनका सूचना प्रविधि अधिकृत राजन सुवेदी र कार्यक्रम अधिकृत रविन्द्र श्रेष्ठले गर्नुभएको छ । 


 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र