मंगलबार, वैशाख १८
१२:३४

समाचार

कोपोमिस कार्यान्वयनमा अटेरी गर्ने सहकारीलाई विभागले कारबाही सुरु गर्ने

saccosaawaj media
शुक्रबार, असार १७

अटेरी गरेमा कानुन बमोजिमको कारबाही प्रक्रिया सुरु हुन्छ, उहाँले भन्नुभयो । 

मकवानपुरमा सहकारी लक्षित बार्षिक योजना तथा बजेट निर्माण तालिम सम्पन्न 

saccosaawaj media
बिहीबार, असार १६

असार १५ र १६ दुई दिन सञ्चालित तालिममा मकवानपुर जिल्ला बचत संघ र जिल्लाका प्रारम्भिक बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधि गरी ३१ जनाको सहभागिता रहेको थियो ।

नेफ्स्कून सम्मान तथा पुरस्कारका लागि आवेदन माग

saccosaawaj media
बिहीबार, असार १६

नेफ्स्कूनले यस आर्थिक बर्ष (आ.व. २०७८/०७९) को उत्कृष्ट सम्मान तथा पुरस्कारका लागि अभियान समक्ष बुधबार आवेदन माग गरेको छ ।

पुराना साझा (सहकारी) संघ/संस्थामा रहेको ऋण तथा रोक्का जग्गाको विवरण...

saccosaawaj media
बिहीबार, असार १६

पुराना साझा (सहकारी) संस्थाको सम्पत्ति, दायित्व यकिन गर्न तथा सदस्यको ऋण व्यवस्थापन गरी रोक्का भएका जग्गा फुकुवा गर्नका लागि विवरण पठाउन निर्देशन दिइएको विभागले जनाएको छ ।

मकवानपुरमा एक्सेस कार्यक्रम अन्तर्गत छैंटौं समूहको सिकाई कार्यशाला सम्पन्न

saccosaawaj media
बुधबार, असार १५

एघारौं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आज मकवानपुरमा सम्पन्न भएको छ ।

स्तरीकरण कार्यक्रम निकै फलदायी रहेको प्रोबेसन मेची कोशीमा सहभागी प्रतिनिधिहरूको...

saccosaawaj media
बुधबार, असार १५

प्रोबेसनमा आबद्ध मोरङ र सुनसरी जिल्लाका ६ वटा साकोसका प्रोबेसन कार्यदल संयोजक÷सदस्य र व्यवस्थापक र आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उप समिति र कर्मचारी गरी जम्मा ३२ जना को उपस्थिति रहेको थियो ।