नेफ्स्कूनले साकोस गुणस्तर सुनिश्चिताको कार्यक्रम एक्सेस मा आबद्ध साकोसहरूका लागि व्यवसाय निरन्तरता योजना सम्बन्धी भर्चुअल कार्यशाला गोष्ठी आज सम्पन्न गरेको छ
ताथली नर्सिङ् ग्रुपको सहयोगमा भदौ १३ गते शनिवार आयोजित उक्त रक्तदान कार्यक्रममा १२ महिला सहित कुल ६२ जनाले रक्तदान गर्नुभएको साकोसकी अध्यक्ष मन्दरा मिश्रले जानकारी दिनुभयो ।
महामारी अवधिमा सम्पन्न गर्न लागिएको साधारणसभाको कार्यविधि परिमार्जन सम्बन्धमा र यसको अवश्यकताका बारेमा सदस्यहरुलाई सामाजिक सञ्जाल, आमसञ्चार, गु्रप म्यासेज, इमेल, प्रिन्टिङ सामग्री, साना समूहको टोल छलफल वा समुदायका अगुवा सदस्यहरुमार्फत जानकारी गराउनुपर्नेछ ।
कोरोना संक्रमणको जोखिम उच्च बन्दै गइरहेको हालको अवस्थामा सहकारीकर्मीहरुपनि कोभिड संक्रमणको उच्च जोखिममा हुनुहुन्छ । विश्वव्यापी रुपमा कोभिड १९ले मानव जगतलाई जुन रुपमा त्रसित र आतंकित बनाएको छ, नेपाल पनि यसबाट अछुतो छैन । तर कोरोना संक्रमण विशेष रोगको अवस्थामा बाहेक सामान्य भाईरस रहेको र सामान्य स्वास्थ्य सचेतनाबाट निको पार्न सकिएको सहकारीकर्मीहरुको बास्तविक अनुभव छ
सहकारी व्यवस्थापक विषयको परिचयात्मक कक्षा सञ्चालन
प्रवेश परिक्षामा सफलता प्राप्त गर्नेमध्ये केही प्रतिनिधि व्यक्तिहरुसँग छोटो अवधिको सहकारी व्यवस्थापक प्रमाणीकरण कोर्ष रोज्नुको कारण, अपेक्षा, नेफ्स्कूनको पहलकद्मी, सहकारी सम्बन्धी उहाँहरुको धारणा र भविष्यको योजना आदि विविध विषयमा भर्चुअल भेटको माध्यमबाट सहकारी आवाजका रञ्जनमणि पौड्यालले यो सामाग्री तयार पार्नुभएको छः