मंगलबार, वैशाख १८
०१:३५

समाचार

तामाकोसी क्लष्टरको १४औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

saccosaawaj media
मंगलबार, असार १४

कार्यशालाको प्रमुख अतिथि नेफ्स्कूनका सञ्चालक सदस्य जिवसराज खड्का हुनुहुन्थ्यो ।

बडीगाड गाउँपालिकामा सहकारी सम्बन्धी लेखा व्यवस्थाप तालिम सञ्चालन

saccosaawaj media
मंगलबार, असार १४

प्रमुख प्रशासकीय अधिकृत भण्डारीले सहकारी सहकारीको मर्म तथा सिद्धान्त बमोजिम सञ्चालन हुनुपर्नेमा जोड दिनुभएको थियो ।

हरिवन नगरपालिकामा सहकारी सचेतीकरण कार्यक्रम सम्पन्न

saccosaawaj media
मंगलबार, असार १४

हरिवन नगरपालिका कार्यक्षेत्र भित्र रहेका सहकारीहरुलाई सहभागी गराई उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।

जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी काठमाडौं दोस्रो समुहको सिकाई व्यवस्थापन कार्यशाला...

saccosaawaj media
सोमबार, असार १३

आयोजक साकोसकी अध्यक्ष मिना गुरुङको अध्यक्षता र नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा कार्यक्रमको शुभारम्भ भएको थियो । 

काठमाडौंका दुई साकोस कर्ब्स कार्यक्रममा आबद्ध 

saccosaawaj media
सोमबार, असार १३

सम्झौता पछि संस्थाको जोखिम पहिचानका लागि स्थलगत तथा गैर स्थलगत सुपरिवेक्षण गरि दुवै संस्था स्तरीकरणका कार्यहरुको कार्यान्वयनमा नियमित लाग्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् । 

छुट्टै संयन्त्र निर्माण गरी सहकारीको अनुगमन तीब्र पारिने : प्रदेश...

saccosaawaj media
सोमबार, असार १३

बागमती प्रदेशमा सञ्चालित झण्डै १२ हजार सहकारीको विकास, प्रवर्धन र सुशासन कायम गर्ने दौरानमा निरन्तर लागिरहेको उहाँले दाबी गर्नुभयो ।