बिहीबार, जेठ ३
०८:०४

समाचार

स्थापना दिवसका अवसरमा जनकल्याण साकोसको रक्तदान कार्यक्रम 

saccosaawaj media
मंगलबार, असार २८

सुदूरपश्चिम प्रदेश–कैलालीको टीकापुर नगरपालिका मा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले सामाजिक कार्यक्रम सहित आफ्नो ११औं स्थापना दिवस मनाएको छ ।

जनकपुरमा साकोस प्रतिनिधिहरुसँग नेफ्स्कून अन्तरक्रिया

saccosaawaj media
मंगलबार, असार २८

जनकपुरमा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुसँग आज नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले सहकारीका समसामयिक विषयमा संक्षिप्त अन्तरक्रिया गर्नुभएको छ ।

दक्षिणकाली महिला साकोस कर्ब्स कार्यक्रममा आबद्ध

saccosaawaj media
मंगलबार, असार २८

दक्षिणकाली नगरपालिका–६, फर्पिङमा अवस्थित दक्षिणकाली महिला बचत तथा ऋण सहकारी संस्था लि.कर्ब्स कार्यक्रममा आबद्ध भएको छ ।

शुभश्री साकोसद्वारा मोबाईल बैकिङ्ग  सेवा शुभारम्भ

saccosaawaj media
मंगलबार, असार २८

शुभश्री बचत तथा सहकारी संस्था लि. भक्तपुरले शनिवारबाट मोबाईल बैकिङ्ग सेवा शुरु  गरेको छ ।

भक्तपुर जिल्ला बचत संघद्वारा “महिला सहकारीका समस्या, चुनौती र समाधान”...

saccosaawaj media
सोमबार, असार २७

कार्यक्रममा महिलाद्वारा सञ्चालित सहकारी संस्थाका ३५ जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सामूहिक साकोेसको बजेट तथा योजना निर्माण कार्य सम्पन्न

saccosaawaj media
सोमबार, असार २७

सामूहिक बचत तथा ऋण सहकारी संस्था लि. भक्तपुरले आर्थिक वर्ष २०७९।०८० का लागि बजेट तथा योजना तर्जुमा कार्यक्रम शनिवार सम्पन्न गरेको छ ।