शुक्रबार, वैशाख १४
०९:५८

समाचार

बचत ऋण सहकारीमा युवा आकर्षण बृद्धि गर्न युवा सञ्जाल गठन...

saccosaawaj media
बिहीबार, असार ९

बचत तथा ऋण सहकारीहरुमा युवा सञ्जाल विस्तारका लागि अकुनेल नेपाल च्याप्टर गठन हुने भएको छ ।

पौरखी साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण 

saccosaawaj media
मंगलबार, असार ७

पौरखी साकोस नेफ्स्कूनद्वारा सञ्चालित साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेसनमा आबद्ध छ । 

बसेनी साकोस कर्ब्स कार्यक्रममा आबद्ध

saccosaawaj media
मंगलबार, असार ७

कर्ब्स कार्यक्रम नेफ्स्कूनले सञ्चालन गरेको जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम हो ।

‘सहकारीले न्यून आय भएका सदस्यहरुलाई हेर्नुपर्छ’

saccosaawaj media
मंगलबार, असार ७

भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वरनारायण मानन्धरले सहकारी मार्फत सदस्यहरुको जीवन उकास्ने खालका काम गर्न अनुरोध गर्नुभयो ।

काभ्रेमा सञ्चालित सहकारीका व्यवस्थापन प्रमुखहरुको गोष्ठी सम्पन्न 

saccosaawaj media
मंगलबार, असार ७

कार्यक्रममा सहकारी संस्थामा सफल भएका सिइओहरुको अनुभव समेत आदानप्रदान गरिएको थियो ।

काठमाडौंका सात साकोसबीच कर्ब्स कार्यक्रम अभिमुखीकरण

saccosaawaj media
मंगलबार, असार ७

नेफ्स्कूनद्वारा सञ्चालित जोखिममा आधारित साकोस सुवरिवेक्षण कार्यक्रम जिल्ला संघसँगको साझेदारीमा सञ्चालित छ