आईतबार, जेठ ६
०२:५१

कर्वस् रामेछाप क्ल्स्टरको सातौँ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

शुक्रबार, माघ २३
साकोसआवाज प्रतिनिधि
saccosaawaj

रामेछाप । जिल्लामा कर्वस् आबद्ध साकोसहरुको कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । रामेछाप जिल्ला गोकुलगंगा गाउँपालिका वडा नं. ५ नामाडिमा रहेको जनएकता साकोसको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रम गोकुलगंगा गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष बलराम खड्का को प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै वडा अध्यक्षले साकोसहरुको गुणस्तर सुनिश्चितताको लागि नेफ्स्कूनले सञ्चालन गर्दै आएको कार्यक्रमको प्रशंसा गर्दै ग्रामिण विकासमा सहकारीको महत्वपुर्ण भूमिका रहेको उल्लेख गर्नुभएको थियो । नेफ्स्कूनबाट दोलखा कार्यलय फिल्ड इन्चार्ज समिट खड्का  र अनुगमन अधिकृत श्यामराजा तिमल्सिनाको उपस्थितिमा सम्पन्न कार्यक्रमको सहजिकरण नेफ्स्कून अनुगमन अधिकृत श्याम राजा तिमल्सिनाले गर्नुभएको थियो । कार्यक्रममा रामेछाप जिल्लाका कर्वसमा आबद्ध सात संस्थाहरुको सहभागिता थियो । संस्थाको प्रस्तुतिकरणहरुको समिक्षा गर्दै आगामी कार्यक्रम २०७८ बैशाख १८ गते शान्ति समाज साकोस फुलासिको आयोजनामा संचालन गर्ने गरी समापन गरिएको थियो ।
 

saccosaawaj media

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २...

सोमबार, साउन ५

अध्ययन भन्छः सहकारीमा बचत, तरलता र सम्पत्ती बढ्यो, लगानी २ प्रतिशतले घट्यो

saccosaawaj media

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका...

आईतबार, साउन २५

तीन जिल्लामा साकोस अभियानको छवी संक्षरण र विकासमा संघको भूमिका विषयक अन्तरक्रिया

saccosaawaj media

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र

आईतबार, साउन २५

अभियानका शीर्षस्थ निकायहरूमा भक्तपुर बचत संघले बुझायो ज्ञापनपत्र