आईतबार, जेठ ६
०३:०९

समाचार

दाङमा 'सदस्य सम्बन्ध तथा बजारिकरण क्षमता विकास तालिम' सुरु

saccosaawaj media
शुक्रबार, माघ १६

जिल्ला बचत तथा ऋण सहकारी संघ दाङको आयोजना एवम् नेफ्स्कूनको प्राबिधिक सहयोगमा राप्ती गाउँपालिका ५ सिसहनिया स्थित देउखुरी साकोसको सभाहलमा तालिम सुरु भएको हो ।

३ जिल्लाका ४० साकोस ब्यवस्थापकहरुसँग नेफ्स्कूनको अन्तरक्रिया

saccosaawaj media
शुक्रबार, माघ १६

बुटवल–८ मा सम्पन्न कार्यक्रममा नेफ्स्कूनका महासचिव, कोषाध्यक्षसँगै उच्च व्यवस्थापन समूहले रुपन्देही, नवपलपरासी र कपिलवस्तु जिल्लाका  ४० बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुखहरुसँग सहकारी र साकोस अभियानका समसामयिक विषयहरुका बारेमा छलफल गरेको हो ।

तथ्याङ्क र प्रचारप्रसार अभावमा बचत ऋण सहकारीहरुको भूमिका ओझेलमा 

saccosaawaj media
शुक्रबार, माघ १६

कोभिडको समयमा माफ्स्कूनले तरकारी बजारीकरण, राहत संकलन तथा वितरण, एवम् प्रविधिको उच्चतम प्रयोगमार्फत सदस्य उत्प्रेरणा कार्यक्रम सञ्चालन गरेकोमा प्रसंशा समेत गर्नुभयो ।

नेफ्स्कूनको अर्धवार्षिक समिक्षा अन्तर्गत आज नेपालगञ्जमा गोष्ठी सम्पन्न

saccosaawaj media
बिहीबार, माघ १५

संघका महासचिव एव नेपालगंज फिल्ड कार्यालय व्यवस्थापन उप समिति संयोजक दामोदर अधिकारीको अध्यक्षतामा सम्पन्न समिक्षा बैठकमा संघका कोषध्यक्ष दिपक पनेरु, संञ्चालहरु यज्ञ प्रसाद ढकाल, माधव जोशी र सन्दिप सापकोटा, संघका कामु कार्यकारी अधिकृत प्रकाश प्रसाद पोखरेल, लुम्बिनी प्रदेश सहकारी विकास वोर्ड सदस्य हुमा डिसी, जिल्ला बचत संघका अध्यक्षहरु, फिल्ड कार्यालय व्यवस्थापन उप समिति सदस्यहरु, संघको उच्च व्यवस्थापन र फिल्ड कार्यालय इन्चार्जहरुको सहभागिता थियो । 

एकै दिन काभ्रेका ३ साकोससँग CURBS कार्यक्रममा सम्झौता 

saccosaawaj media
बिहीबार, माघ १५

आज बनेपास्थित ३ वटा साकोसहरु उग्रतिर्थ, दुमो र शुलभ सँग CURBS कार्यक्रमको सम्झौता भएको हो । 

वीरेन्द्रनगर साकोस सुर्खेतको संस्थागत विकास तालिम नेपालगञ्जमा सम्पन्न

saccosaawaj media
बिहीबार, माघ १५

नेपालगञ्जमा सञ्चालित संस्थागत विकास तालिममा आयोजक संस्थाको सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमिति, सल्लाहकार, शेयर सदस्य र उच्च व्यवस्थापन सहित कुल २५ जनाको सक्रिय सहभागिता  थियो ।