शनिबार, वैशाख १५
०९:३०

समाचार

आर्थिक आत्मनिर्भरता तरकारी फलफुल साकोसका सदस्यहरूको सामुहिक प्रतिबद्धता

saccosaawaj media
बिहीबार, फागुन ६

“एक्लै छैन अब म धेरै साथी पाछु, सिप सिकेर म पनि आत्मनिर्भर भाछु”। “आफ्नै कमाई आँफु खान्छु, तनाब नलिई बाँच्छु, सिप सिकेर म पनि आत्मनिर्भर भाछु ।” यसरी दिदीवहिनीहरूले गीत मार्फत सामुहिक सिप विकासमा जुट्ने र आत्मनिर्भर हुने प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

मिलिजुली कालिञ्चोकद्वारा नियमित वित्तीय साक्षरता कार्यक्रम सुरु

saccosaawaj media
बिहीबार, फागुन ६

जिल्लाको भीमेश्वर नगरपालिका वडा नं. ६ चरिकोट स्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्ना शेयर सदस्य तथा बालबचतकर्ताहरुलाई नियमित वित्तीय साक्षरता कार्यक्रम सुरु गरेको छ ।

हरिवनमा आधारशिला अन्तर्गत सहकारी सचेतना कार्यक्रम

saccosaawaj media
बुधबार, फागुन ५

आधारशिला कार्यक्रम नेफ्स्कूनले स्थानीय निकायसँगको सहकार्यमा सहकारीहरुमा सुशासन, गुणस्तरीयता र विश्वसनीयता अभिवृद्धिका लागि सुरु गरेको नवीन अभियान हो ।

बागलुङमा सहकारीका एकैदिन तीन सेवा केन्द्र 

saccosaawaj media
मंगलबार, फागुन ४

जिल्लाको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सदस्यहरुलाई गाउँ गाउँमा सहकारी सेवा दिने उद्देश्य सहित बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुले, मुलपानी र काँठेखोला गाउँ पालिकाको तंग्राममा ३ वटा सेवा केन्द्र एकैदिन स्थापना गरेको छ ।

हाम्रो जनकल्याणद्वारा तेस्रो यात्रु प्रतिक्षालय निर्माणः आजै समुदायमा हस्तान्तरण

saccosaawaj media
मंगलबार, फागुन ४

जिल्लाको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नो सामाजिक उत्तरदायित्व अन्गरगत प्राचिन ऐतिहासिक नगरी दोलखा बजारमा नागरिक प्रतिक्षालय निर्माण गरी औपचारिक कार्यक्रमका साथ आज समुदायलाई हस्तान्तरण गरेको छ । 

श्री सक्रिय महिला साकोसका सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम नगरकोटमा प्रारम्भ

saccosaawaj media
मंगलबार, फागुन ४

फागुन ४ देखि ७ गतेसम्म चल्ने ४ दिने उच्चस्तरीय तालिममा संस्थाको संचालक समिति, लेखा समिति, उपसमिति र व्यवस्थापन गरी १६ जनाको सहभागिता रहेको छ ।