शनिबार, वैशाख २९
०२:००

समाचार

कार्यसम्पादन शैली नवसृजनामा रुपान्तरित गर्न क्षमता विकास तालिम आवश्यक

saccosaawaj media
बुधबार, फागुन १२

नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले शक्ति, सामथ्र्य र सहनशिलता नै सफलताको कसी रहेको बताउनुभएको छ । उहाँले शक्तिलाई सामथ्र्यमा रुपान्तरित गर्दै चुनौतीको सामना स्वतन्त्र सोच, नवसृजना र कार्यसम्पादन स्वतन्त्रताबाटै गर्न आव्हान गर्दै कर्मचारी क्षमता बृद्धि नियमित प्रक्रिया भएको बताउनुभयो । आज काभ्रेको धुलिखेलमा आयोजित नेफ्स्कून फिल्ड प्रमुखहरुको क्षमता अभिबृद्धि तालिम उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष पौड्यालले सो कुरा व्यक्त गर्नुभएको हो । 

एकैदिन आठ साकोस नेफ्स्कूनको प्रोबेसन कार्यक्रममा आबद्ध

saccosaawaj media
मंगलबार, फागुन ११

घको गोंगबु फिल्ड कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा नेफ्स्कून र साकोसहरुबीच दिपक्षीय सम्झौता भएको हो । कार्यक्रममा आबद्ध साकोसहरुमा ओम साईराम साकोस, फोकस साकोस, सत्कार साकोस, नौलखा साकोस, श्री राधाश्वामी साकोस, उद्देश्य साकोस र बेथानचोक नारी सचेतना साकोस रहेका छन् । यससँगै गोंगबु सिद्धि साकोसले हिजोमात्रै कार्यक्रम सम्झौता गरेको थियो । 

 दैलेखको गुराँस गाउँपालिका मा सहकारी सचेतना गोष्ठी 

saccosaawaj media
सोमबार, फागुन १०

जिल्लाको गुराँस गाउँपालिका मा नेफ्स्कूनद्वारा सञ्चालित आधारशिला कार्यक्रम अन्तर्गत सहकारी सचेतना गोष्ठी आज सम्पन्न भएको छ । 

काठमाडौंको गोंगबु सिद्धि साकोस प्रोबेसन कार्यक्रम आबद्ध 

saccosaawaj media
सोमबार, फागुन १०

जिल्लाको पुरानो सहकारी गोंगबु सिद्धि बचत तथा ऋण सहकारी संस्था लि. नेपाल स्तरको साकोस गुणस्तर प्रमाणीकरण कार्यक्रम प्रोबेसनमा आबद्ध भएको छ ।

बागमती प्रदेशस्तरीय सहकारी संघहरुको भ्रमण टोली दोलखामा 

saccosaawaj media
आईतबार, फागुन ९

बागमती प्रदेश भित्रका जिल्लामा रहेको जिल्ला स्थित सहकारी संघहरुसँग अन्तरक्रिया तथा अध्ययन गरिरहेको टोलीको नेतृत्व राष्ट्रिय सहकारी महासंघका संचालक डिबी बस्नेतले गर्नुभएको थियो भने नेफ्स्कून संचालक जिवसराज खड्का, राष्ट्रिय सहकारी बैंकका संचालक ज्ञान बहादुरङ तामातामाङ, बागमती प्रदेश सहकारी संघका अध्यक्ष रामशरण शर्मा घिमिरे, बागमती प्रदेश बचत संघका अध्यक्ष उद्धव सापकोटा, बागमती प्रदेश कृषि सहकारी संघका अध्यक्ष डिल्ली पाठक लगायतका प्रतिनिधिहरु भ्रमणमा समावेश हुनुहुन्थ्यो ।

वित्तीय कानुनसम्बन्धी जनसचेतनको प्रशिक्षण

saccosaawaj media
आईतबार, फागुन ९

संस्थाको मुख्य कार्यालय बैत्यश्वर गाउँपालिका ५ मैनापोखरीमा शनिबार आयोजित वित्तिय संस्थासँगसम्बन्धित कानुन तथा कानुनी सिद्धान्तका बारेमा प्रशिक्षण कार्यक्रममा दोलखा जिल्ला अदालतका जिल्ला न्यायाधीश कविप्रसाद न्यौपाने मुख्य सहजीकरण गर्नु भएको थियो ।