शुक्रबार, वैशाख २८
११:२४

समाचार

हाम्रो एकीकृत साकोस सदस्यहरूलाई लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण तालिम 

saccosaawaj media
आईतबार, फागुन ९

नेफ्स्कूनको व्यवसाय विकास सेवा कार्यक्रम अन्तर्गत काठमाडौंको स्वयम्भूस्थित हाम्रो एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. का १० जना महिला उद्यमी सदस्यहरूलाई लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण सम्बन्धी २ दिने तालिम आजबाट सुरु भएको छ । 

चुरे जैविकमार्ग को सेवा केन्द्र विस्तार

saccosaawaj media
आईतबार, फागुन ९

सुदुरपश्चिमको कञ्चनपुरस्थित चुरे जैविकमार्ग बचत तथा ऋण सहकारी संस्था लि. ले बेदकोट नगरपालिका–९ मा पहिलो सेवा केन्द्र सुरु गरेको छ ।

सामूहिक विकास साकोस सञ्चालकहरुको क्षमता अभिवृद्धि तालिम (CUDCC) सम्पन्न 

saccosaawaj media
शुक्रबार, फागुन ७

नेफ्स्कूनको प्राविधिक सहजीकरणमा सामूहिक विकास साकोस, रुपन्देही को सञ्चालकहरुको क्षमता अभिबृद्धि तालिम (CUDCC) आज सम्पन्न भएको छ ।

स्थिरीकरण कोषको प्रभावकारी सञ्चालनमा चितवनमा सामुहिक ऐक्यबद्धता जाहेर

saccosaawaj media
बिहीबार, फागुन ६

बचत तथा ऋण सहकारीहरूको सम्भावित जोखिम न्यूनीकरणका लागि स्थापित स्थिरीकरण कोषको प्रभावकारी सञ्चालन प्रति चितवनमा सहकारी अभियन्ताहरुबीच सामुहिक ऐक्यबद्धता जाहेर भएको छ । नेफ्स्कून चितवन फिल्ड कार्यालयको आयोजनामा बुधबार सञ्चालित बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष अभिमुखीकरण कार्यक्रममा बोल्ने बक्ताहरुले कोष सञ्चालन प्रभावकारितामा अभियानको ऐक्यबद्धता रहेको बताउनुभएको हो । 

सिको जिविकोपार्जन क्लबका अध्यक्ष र सचिवका लागि क्षमता अभिवृद्धि तालिम

saccosaawaj media
बिहीबार, फागुन ६

जिल्लाको ठाकुरबाबा नगरपालिका भुरिगाउँस्थित सिको बचत तथा ऋण सहकारी संस्थाले सिको जिविकोपार्जन क्लबका अध्यक्ष र सचिवलाई क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको छ ।

लेखापालन, कानुनी व्यवस्था तथा बजारीकरण तालिम सम्पन्न 

saccosaawaj media
बिहीबार, फागुन ६

बल्खुस्थित महिला शक्ति बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा एसियाली ऋण महासंघ (अकु) र नेफ्स्कूनको प्राविधिक सहयोगमा ब्यवसाय विकास सेवा अन्र्तगत लेखापालन, कानुनी ब्यवस्था तथा बजारीकरण तालिम आज सम्पन्न भएको छ ।