शुक्रबार, वैशाख २८
०८:४५

समाचार

नेफ्स्कून साकोस म्यानेजर्स क्लबले देशभर सञ्जाल विस्तार गर्ने

saccosaawaj media
आईतबार, फागुन १६

नेफ्स्कून आबद्ध बचत तथा ऋण सहकारीका व्यवस्थापन प्रमुखहरुको साझा मञ्च क्लबले यसै आर्थिक वर्षभित्र क्लबमा आबद्धता बिस्तार गदैै देशभरका व्यवस्थापन प्रमुखहरुलाई जोड्ने कार्यक्रम अघि सारेको छ ।

धनबर्षा साकोसमा सहकारी सञ्चालन सम्बन्धी अभिमुखीकरण 

saccosaawaj media
आईतबार, फागुन १६

बुटवल उपमहानगरपालिका–२ स्थित धनवर्षा बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, उपसमिति एवम् कर्मचारीहरुका लागि सहकारी सञ्चालन सम्बन्धी एक दिवसीय अभिमुखीकरण सञ्चालन भएको छ ।

मोरङ र सुनसरीका साकोस बीच नविनतम सिकाइ आदानप्रदान 

saccosaawaj media
आईतबार, फागुन १६

प्रदेश नं. १ का दुई जिल्ला–मोरङ र सुनसरीमा सञ्चालित ७ वटा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष एवम् व्यवस्थापकहरू बीच नविनतम् सिकाई आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी फागुन १४ गते शुक्रबार सम्पन्न भएको छ । 

जाजरकोटको भेरी नगरपालिकासँग आधारशिला कार्यक्रम सम्झौता

saccosaawaj media
शुक्रबार, फागुन १४

नेफ्स्कूनले स्थानीय निकायसँगको समन्वयमा सञ्चालन गर्ने आधारशिला कार्यक्रम कार्यान्वयनका सम्बन्धमा कर्णाली प्रदेश–जाजरकोटको भेरी नगरपालिकासँग आज नेफ्स्कून र नगरपालिका बीच दिपक्षीय सम्झौता भएको छ । 

सहकारीको सन्दर्भ व्याजदर कार्यान्वयन प्रभावकारिताको सघन अनुगमन गरिने

saccosaawaj media
शुक्रबार, फागुन १४

सहकारीको १४.७५ प्रतिशतको व्याजदर सीमा कार्यान्वयन प्रभावकारिताका लागि सघन अनुगमन गरिने भएको छ । सहकारी विभागका पूर्व रजिष्ट्रार डा. टोकराज पाण्डेको संयोजकत्वमा आज विभागमा बसेको सहकारीको सन्दर्भ व्याजदर निर्धारण समितिको पुनरावलोकन वैठकले ऋणको व्याजमा लगाएको १४.७५ प्रतिशतको क्यापको कार्यान्वयन प्रभाकारिता परीक्षण गरिने र बचत र ऋणमा ६ प्रतिशतको फरकता दर कायम गर्ने निर्णय गरेको समितिले जनाएको हो ।

नेफ्स्कून फिल्ड व्यवस्थापक कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न

saccosaawaj media
शुक्रबार, फागुन १४

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) द्वारा काभ्रेको धुलिखेलमा फागुन १२ गतेबाट सञ्चालित फिल्ड व्यवस्थापक कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको छ ।