सोमबार, जेठ ७
०८:२५

समाचार

चन्द्रागिरि साकोसको CUDCC तालिम सौराहामा सुरु

saccosaawaj media
बिहीबार, फागुन २०

फाल्गुण २० गते देखि २४ गते सञ्चालन हुने उक्त तालिमको आज नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. (नेफ्स्कून) का बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गर्नुभएको छ ।

अथर्व साकोसको संस्थागत विकास तालिम सुरु

saccosaawaj media
बिहीबार, फागुन २०

पोखरामा फागुन २१ गते सम्म सञ्चालन हुने तालिममा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति एवम व्यवस्थापनबाट गरी २२ जनाको सहभागीता रहेको छ ।

आठौं एकीकरण उत्सवमा ज्योति मिर्मिरे सामुहिक साकोसको जेष्ठ सदस्य सम्मान

saccosaawaj media
बुधबार, फागुन १९

पनौती न.पा. ६ नमोबुद्ध रोड काभ्रेमा रहेको ज्योति मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था लि. ले आज जेष्ठ सदस्य सम्मान र वृहत स्वास्थ्य शिविर सञ्चालन गर्दै आठौं एकीकरण उत्सव मनाएको छ । 

ललितपुरमा ऋणको कानुनी प्रक्रिया तथा धितो मुल्याङ्कन तालिम सम्पन्न 

saccosaawaj media
बुधबार, फागुन १९

कार्यक्रममा प्रमुख अतिथि नेफ्स्कून कोषाध्यक्ष दिपक पनेरुले साकोस अभियानलाई मजबुत बनाउन संघले विभिन्न कार्यक्रम संचालन गरेकोमा सस्थाहरुले त्यसबाट लाभ लिइ गुणस्तरीय अभ्यासमा लैजानुपर्ने, गुणस्तरीय ऋण प्रवाहमा जोड दिनु पर्ने धारणा राख्दै सस्था सञ्चालन गर्दा कानुनी पाटो ध्यान दिनु पर्ने, कानुनी बिषयमा हेल्चेक्राइ गरियो भने संस्थामा नकारात्मक प्रभाव पर्न जाने, कानुनी बिषयलाई मिचेर कसैले काम गर्नु भनेर दबाब दिएमा ब्यबस्थापक वा कर्मचारीले त्यस्ता काम गर्न सक्दिन भन्न सक्नुपर्ने धारणा राख्दै सिकेका कुरा संस्थाहरुमा लागु हुने विश्वास व्यक्त गर्नुभयो ।

चितवनमा फेन्सी साकोसको क्यूआर कोड सेवा 

saccosaawaj media
मंगलबार, फागुन १८

सहकारीले प्रदान गरेको प्रविधिमैत्री क्युआर कोड सेवाबाट सहकारीका सदस्यले आफ्नो व्यवसायमा हुने कारोबार बापतको रकम वा कुनै पनि भुत्तानी लिदाको रकम क्युआर कोड मार्फत संस्थामा रहेको आफ्नो खातामा जम्मा हुने भएकोले नगद रहित सुरक्षित कारोवार गर्न सकिने सहकारीका अध्यक्ष मेघराज कंडेलले बताउनुभयो ।

दोलखामा साकोस एकरुपता प्रणाली गोष्ठी सम्पन्न

saccosaawaj media
मंगलबार, फागुन १८

प्रमुख अतिथि नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, विशेष अतिथि नेफ्स्कूनका महासचिव दामोदर अधिकारी, बागमती प्रदेश सहकारी संघका महासचिव भिम प्रसाद दहाल, जिल्ला सहकारी संघका अध्यक्ष हेमन्त चौलागाई , जिल्ला बचत संघका अध्यक्ष भुमीराज खड्का र फिल्ड कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरुको आतिथ्यता रहेको थियो ।